"बल" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ५:
| caption = कुनै वस्तुलाई लग्‍ने धक्का वा खिचावलाई बल भनिन्छ। यसको कारण यी घटनाहरु हुन सक्छन्: [[गुरुत्वाकर्षण]], [[चुम्बकत्व]], वा पिण्डको गतिमा फरक ल्याउने कारक
| unit = [[न्युटन (एकाई)|न्युटन]] (N)
| symbols = {{<math>\vec|{{math|''F''}}}}</math>, ''F'', '''F'''
| derivations = '''F''' = ''[[Mass|m]]'' [[Acceleration|'''a''']]
|baseunits=१ [[किलोग्राम|किग्रा]]·[[मिटर|मि]]/[[सेकेन्ड|से]]<sup>२</sup>|otherunits=[[डाईन]], [[पाउन्ड-फोर्स]], [[पौंडल]], [[किप]], [[किलोपन्ड]]}}
पङ्क्ति १४:
मुख्य लेख : [[न्युटनको गति नियम]]
 
[[बेलायत]]का प्रसिद्ध बैज्ञानिक [[आइज्याक न्यूटन|न्य‍ूटन]]ले चालसम्बन्धी यी नियमहरु बनाएका छन्।
===पहिलो नियम===
कुनै पनि बस्तुमा बाहिरी बल प्रयोग नभएसम्म त्यो बस्तुले आफ्नो पूर्व अवस्था छोड्दैन। यसलाई न्यूटनको चालसम्बन्धी पहिलो नियम भनिन्छ। वा बाहिरी बल प्रयोग नभएसम्म चाल अवस्थामा भएको बस्तु चालमा नै र स्थिर अवस्थामा भएको बस्तु स्थिर अवस्थामै रहन्छ।
"https://ne.wikipedia.org/wiki/बल" बाट अनुप्रेषित