"दिव्योपदेश" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
[[बालकृष्ण पोखरेल]]ले दिव्योपदेशलाई पृथ्वीनारायण शाह र प्रतापसिंह शाहको मृत्यु भइसकेपछि रणबहादुर शाहको पालामा लेखिएको तर्क गरेका छन्। २०२२ सालमा प्रकाशित 'इतिहास प्रकाश' मा योगी नरहरिनाथले विसं १८८२ तिर राजेन्द्रविक्रम शाहको समयको यसको सक्कली पाण्डुलिपि तयार पारिएको दाबी गरेका छन्। इतिहासकारको मत 'दिव्योपदेश' पृथ्वीनारायण शाहले बोल्दै गर्दा नलेखिएर त्यसको निकै पछि लेखिएको थियो । नयराज पन्तका अनुसार सुरुमा पाण्डुलिपि फेला पर्दा यसको कुनै नाम थिएन। इतिहासकार बाबुराम आचार्यले यसलाई 'पृथ्वीनारायण शाहको व्याख्यान' नाम दिएका थिए। 'दिव्योपदेश' भनी नामकरण गर्ने व्यक्ति योगी नरहरिनाथ हुन्। नयराज पन्तले भने 'श्री ५ पृथ्वीनारायण शाहको उपदेश' नामाकारण गरेका थिए । <ref>[https://www.setopati.com/social/83122 दुई इतिहासकारको चार दशक लामो झगडा प्रकाशित मिति: बिहिबार, भदौ २२]</ref>
==आर्थिक नीति==
* खानी भएको ठाउँमा गाउँ छ भने त्यसलाई अरू जग्गामा सारेर खानी चलाउनू, गह्रो बन्ने जग्गामा घर भए पनि अरू जग्गामा सारी कुलो काटी खेत बनाई आवाद गर्नू ।
* कपडा बुन्न जान्नेलाई नमुना बनाई देखाइदिनु
 
==सुरक्षा नीति==
==विदेश नीति==
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/737507" बाट अनुप्रेषित