"पहिलो विश्वयुद्धमा नेपाल" का संशोधनहरू बिचको अन्तर

सा श्रेणी:नेपाल-बेलायत सम्बन्ध
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २३:
गाउँमा जग्गाको भाउ बढ्यो । सन् १९२३ देखि नेपालमा जग्गाको किनबेच सजिलो भएको हो । जापानी सामान पनि आउन थाले । राडीपाखी, घरबुना जस्ता स्थानीय उद्योगलाई यसले नकारात्मक प्रभाव पार्यो । बन्दीपुरे भाडा, गहनाका व्यापार यसैबेलापछि ओरालो लागेको भनिन्छ । पहाडमा पुरुष कम भएकाले यसले अन्तरजातीय र अन्तर सांस्कृतिक विवाह पनि हुन थाल्यो । यस्ता धेरै कुराले गर्दा समाज अलि खुला हुन थाल्यो । परम्परागत मुल्य पद्धतिमा लाहुरेहरूले प्रश्न गरे । अंग्रेज साहेबको जीवनबाट उनीहरूले केही कुरा सिकेका थिए । उनीहरू कसरी खान्छन्, केलाई ठीक भन्छन् भन्ने जस्ता कुरालाई उनीहरूले एक किसिमको मानक बनाए ।
 
भारतबाट फर्केका केही लाहुरेहरू राजनीतिमा पनि सक्रिय भए । कति नेपालीहरू नेपाल बाहिरै घरजम गरेर बसे । देहरादूनदेखि धर्मशाला र भाक्सुजस्ता ठाउँसम्म उनीहरू बसे । यसले नेपाल बाहिर नेपाली जातिलाई फैल्याउने काम गर्योगर्यो।(नेपालका विृकृतीहरुलाइ
यथास्थानमाराखी,विश्वयुध्दवाटफर्कीएपछी नेपाली सेनाका अवधारणाका अग्रगती विकासनै अाजका नेपालहुन्)-बिष्णुहरिलामिछाने-
 
==नेपाललाई फाइदा==