"कश्यप ऋषि" का संशोधनहरू बिचको अन्तर

Reverted 3 edits by 202.166.198.11 (talk). (TW)
चिनो: पूर्ववत
पङ्क्ति १:
ॠग्वेद मा उलेख भए आनुसार कश्यप ऋषि प्राचीन वैदिक ॠषिहरुमा प्रमुख ऋषि हुन् । अन्य संहितामा पनि यो नाम नाम बहुप्रयुक्त छ । उनलाई सर्वदा अति प्राचीन धार्मिक एबम रहस्यात्मक चरित्र वाला वक्ति भनिएको छ ।  ऐतरेय ब्राह्मण हरुको अनुसार उन्ले 'विश्वकर्मभौवन' नामक राजा को अभिषेक गरेका थिय । ऐतरेय ब्राह्मणहरुले कश्यप को सम्बन्ध जनमेजय सग भयको बताएका छन। शतपथ ब्राह्मण मा प्रजापति लाई कश्यप भनिएको छ ।
 
{{Infobox Person
''स यत्कुर्मो नाम। प्रजापतिः प्रजा असृजत। यदसृजत् अकरोत् तद् यदकरोत् तस्मात् कूर्मः कश्यपो वै कूर्म्स्तस्मादाहुः सर्वाः प्रजाः कश्यपः।''
 
''   '' महाभारत एबम पुराणों मा असुर को उत्पत्ति एबम वंशावली को वर्णन मा भनिएको छकि  ब्रह्मा को छः मानस पुपुत्र एक मरिचि थिय जसले आफ्नो इच्छाले  कश्यप नामक प्रजापति पुत्र उत्पन्न गरे। कश्यप ले दक्ष प्रजापति का १७ पुत्रि हरुसग विवाह गरेका थिय। दक्ष का यिनै पुत्रि हरु बाट जुन जुन सन्तान सन्तान उत्पन्नभए उसहरुका विवरण तल प्रस्तुत गरिएको छ''।''{{Infobox Person
| image = Kashyapa muni statue in Andhra Pradesh.JPG
| alt = Kashyapa
Line ५१ ⟶ ४८:
को उत्पत्ति भएको पौराणिक कथाहरूमा पाइन्छ ।
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
{{reflist}}भागवत पुराण, मार्कण्डेय पुराण मा भए अनुसार कश्यप को १२ भार्या (श्रीमती)थींए। उनीहरुको नाम: अदिति, दनु, विनता, अरष्ठा, कद्रु, सुरशा, खशा, सुरभी, ताम्रा, क्रोधवशा, इरा र मुनि यनी हरु साबि बाट सृष्टि भयो। कश्यप नामको एक गोत्र पनि छ। यो बिशाल व्यापक गोत्र हो। एक परम्परा को अनुसार सभै जीवधारिको की उत्पत्ति कश्यप बाट भएको हो ।{{सप्तर्षिहरू}}
{{सप्तर्षिहरू}}
{{ठुटो}}
[[श्रेणी:ऋषि]]
"https://ne.wikipedia.org/wiki/कश्यप_ऋषि" बाट अनुप्रेषित