"कुँवर इन्द्रजीत सिंह" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ४१:
पछि त्यही निहूँमा आन्दोलन गरेपछि यिनी पक्राऊ गरेर काठमाडौंं ल्याइएका थिए। प्रखर स्वभावका यिनलाई त्यसबेला [[सिंहदरवार]] भित्र रहेको बिजुली गारतको नियन्त्रणमा कैद गरिएको थियो।। प्रजातान्त्रिक सरकारमा पनि [[मोहन शमशेर जङ्गबहादुर राणा|मोहन शमशेर]] नै प्रधानमन्त्री हुने भएपछि असन्तुष्ट बनेका कमान्डर केआई सिंह नै [[सिंहदरवार|सिंहदरबार]] विद्रोहमा जोडिए।<ref>[http://annapurnapost.com/news/88759<nowiki> किन असफल भयो सिंहदरबार विद्रोह ?]</nowiki></ref>
 
===सिंहदरबार विद्रोह===
पछि त्यहाँ कार्यरत सिपाहीहरूलाई नै प्रभावमा लिई सिंहदरवार नै नियन्त्रण गरेर बिद्रोह गरे। सिंहदरवार बाहिर रहेको सेना र भित्र रहेको विद्रोही सेनाबीच गोली हानाहान भयो। अन्त्यमा दूत मार्फत यिनले आफूलाई सुरक्षित काठमाडौंं उपत्यका बाहिर जान दिने भए विद्रोह छोड्ने बताएपछि सोही अनुसार यिनलाई छोडियो।