"पद्म शमशेर जङ्गबहादुर राणा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १६:
| successor =[[मोहन शमशेर जङ्गबहादुर राणा|मोहन शमशेर]]
}}
'''पद्म शमशेर जङ्गबहादुर राणा''' नेपालको [[राणा शासन]]का आठौं श्री ३ महाराज हुन्। उनका दुई छोराहरू र चार छोरीहरू थिए। "म राष्ट्रको नोकर हुँ" भनी उद्घोषण गर्नी पद्म शमशेर उदार तथा सुधारका पक्षधर थिए ।
 
वि.स. २००२ मंसिर १४ गते [[जुद्ध शमशेर जंगबहादुर राणा|जुद्ध शमशेर]] आफूलाई राजर्षि संज्ञा दिँदै अर्गली लागेपछि पद्म शमशेर श्री ३ महाराज भए र नियमानुसार [[सिंहदरवार|सिंहदरबार]] सर्नुपर्थ्यो तर उनी सरेनन्। आफ्नै विशालनगर दरबारमा बसे। वि.स. २००४ फागुन १८ गतेका दिन पद्म शमशेर औषधि उपचारका निमित्त भारततर्फ लागे।