"विश्वेश्वरप्रसाद कोइराला" का संशोधनहरू बिचको अन्तर

नेपालका वरिष्ट अग्रजहरु यसै भन्दछन /
सा Rajju Pradhan (वार्तालाप)द्वारा Krish Dulalद्वारा गरिएको पछिल्लो संशोधनतर्फ उल्टाइएका सम्पादनहरू
चिनो: पूर्ववत
पङ्क्ति ३५:
 
==सरकार विघटन तथा कैद==
बि.सं. २०१७ साल पुस १ (१५ डिसेम्बर १९६०) गते राजा महेन्द्रले आफ्नो विशेष अधिकार प्रयोग गरेर नेपालको तत्कालिन संविधान, सरकार तथा कोइरालाको सरकार भंग गरे । त्यसपछि उनलाई कैद गरियो र कुनै मुद्दा बिनानै ८ वर्षसम्म कैदमा राखियो । इ.सं. १९६८ उनलाई बनारस निर्वासनमा जान दिइयो । इ.सं. १९७६ मा उनी नेपाल फर्के तर तत्कालीन नेपाल सरकारले उनलाई देश द्रोहको अभियोगमा कैद गर्‍यो । अन्तर्राष्ट्रिय दबाबका कारण १९७८ मा उनका बिरूद्ध लगाईएका सबै अभियोगहरू सरकारले फिर्ता लियो । १९७९ को (२०३६ सालको आन्दोलन) बेला उनलाई आफ्नै निवासमा नजर बन्द गरेर राखिएको थियो । अहिले पनि नेपाली जनताले विर्शिन नसकेको कुरा के हो भने यदी राजा महेन्द्र र वि पी मिलेर देश चलाएको भए नेपालको राजनैतिक अवस्था अहिले एसियाकै लागि उदाहरणीय हुन्थ्यो र अहिले नेपाल जुन अवस्थाबाट गुज्रिरहेको छ त्यो अवस्था बेहोर्नु पर्दैनथ्यो / उनको मृत्यु २१ जुन १९८२ मा काठमाडौंमा भयो ।
 
==साहित्यिक योगदान==