"शनिवार" का संशोधनहरू बिचको अन्तर

सा HotCat द्वारा श्रेणी:बारहरू हटाइयो; श्रेणी:वारहरू जोडियो
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन एन्ड्राेइड अनुप्रयाेग सम्पादन
पङ्क्ति १:
'''शनिवार''' वा '''शनिश्चरवार''' [[विक्रम संवत्]] पात्रो अनुसार शनिवार हप्‍ताको सातौँ दिन तथाहो। [[शुक्रवार]] र [[आइतबार]]को बिचकोबिचमा दिनपर्ने हो।यो दिनमा नेपाली बिद्यार्थीहरू निकै खुशी हुन्छन् । तर [[युरोप]] र अन्य केही देशहरूमा भने शनिवारलाई हप्ताको छैठौं दिन मानिन्छ। [[:en:ISO 8601|आइ एस ओ ८६०१]] मापदण्ड अनुसार पनि यो हप्ताको छैठौं दिन हो। यसको नामाकरण [[शनि]] देवता, जसलाई [[शनिग्रह]]को रूप मानिन्छ,को नामबाट गरिएको हो। हिन्दु धर्मको किवदंती अनुसार सनिश्चवारशनिवारकी वामाता सनिवारका देवता/स्वामी कालीकालीमाता हुन् । नेपालमानेपाल र इजरायलमा शनिवार मात्र सप्ताहअन्तकोसप्ताह अन्त्यका रूपमा एक दिन सार्वजनिक बिदा हुने गर्दछ। नेपालमा राणा प्रधानमन्त्री [[भीम शमसेर]]ले शनिवार सार्वजनिक कार्यालयहरूमा साप्ताहिक विदा दिने प्रचलनको शुरूवात गरेका हुन्। नेपाल बाहेक [[इजरायल]]मा पनि शनिबार सार्वजनिक बिदा हुने गर्दछ।
 
 
== यि पनि हेर्नुहोस् ==
"https://ne.wikipedia.org/wiki/शनिवार" बाट अनुप्रेषित