"सानो खैरो गिद्ध" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २४:
वयस्क सानो खैरो गिद्धको फिक्का बलौटेखैरो शरीर र माथिल्लो पङ्खढकनी, टाउको र घाँटी कालो, सेतो भुवादार प्वाँखका झुप्पा, पातलो कालो कालो ठोँड र गुलाफीगुलाफी ठोँढधुरी भएको नासिकाझिलली र तल्लो भागमा फिक्का ठाडा धर्काहरू नभएको हुन्छ। यसको उडानमा खैरो गिद्धाको जस्तो पखेटाको तल्लो भागको मध्यढकनी वारपार चेडा सेतो सेतो पेटी नभएको र नितम्ब तथा ढाड सेतो हुन्छ। यो गिद्ध [[हिमाली गिद्ध]]भन्दा धेरै सानो कम गठिलो हुन्छ। बच्चा सानो खैरो गिद्धको घाँटीको फेदमा मैलो भुवादर प्वाँखगुच्छा भएको, बच्चा खैरो गिद्धको भन्दा बढी कालो टाउको तथा घाँटी, गाढा खैरो माथिल्लो भाग जसमा प्रष्ट चिनिने फिक्का ठाडा धर्काहरू तथा फिक्का र केही कैलाकैला तल्ला भागहरू साथै सपष्ट फिक्का ठाडा धर्काहरू जसमा फिकका देखिने ठाडा धर्काहरू हुन्छन्।
 
===वितरण तथा वासस्थान==
सानो खैरो गिद्ध [[नेपाल]] लगायत [[भारत]]को [[हिमाचल प्रदेश]], उत्तरी [[उडिसा]] तथा पूर्वमा [[आसाम]] उत्तरी तथा मध्य [[बङ्गलादेश]], [[बर्मा]] तथा [[कम्बोडिया]]मा पाइने गर्छ। यो प्रजाति सामन्यतया ३५० मिटर तल तथा गृष्म मौसममा १५२५ मिटर सम्मको उचाईमा पाइने गर्छ। यो चरा मानवबस्ती वरपर बसोबास गर्ने गर्छ।
 
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}