"चितवन राष्ट्रिय निकुञ्ज" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ४३:
 
सन् १९६० को अन्तसम्ममा, ७०% जङ्गलहरूलाई डिडिटिको प्रयोगले खाली बनाएर हजारौँ हजार मानिसहरू बसोबास गर्न सुरु गरे जसले गर्दा त्यहाँ भित्र गैँडाको सङ्ख्या ९५ पुग्यो । गैँडाको सङ्ख्यामा आएको नाटकीय ह्रास र बढ्दो चोरी सिकारीले सरकारले एक गैँडा गस्ती टोलीको स्थापना गर्‍यो जसमा १३० सशस्त्र जवानहरू र सुरक्षा केन्द्र सञ्जाल रहेको थियो जसलाई चितवनको सबै ठाउँमा गस्ती गर्न लगाइएको थियो । गैँडाको सिकार रोकथाम गर्नका निमित्त सन् १९७० मा चितवन राष्ट्रिय निकुञ्जलाई अनंकित गरियो र सन् १९७३ मा यसमा सुरूवाती रूपमा {{convert|544|km2|sqmi|abbr=on}}को क्षेत्र सामेल गरियो ।<ref name="adhikari">Adhikari, T. R. (2002). [http://www.sosrhino.org/news/Updatepoaching.pdf ''The curse of success''.] Habitat Himalaya - A Resources Himalaya Factfile, Volume IX, Number 3.</ref>
सन् १९७७ मा, निकुञ्जलाई यसको वर्तमान क्षेत्र {{convert|932|km2|sqmi|abbr=on}}मा फैलाएर कायम गरियो । सन् १९९७ मा नारायणी-राप्ती नदी प्रणालीको उत्तर र पश्चिम तथा निकुञ्जको दक्षिण-पूर्वी सीमाविचमा र साथै अन्तर्राष्ट्रिय सिमाना भारतबीच एउटा {{convert|766.1|km2|sqmi|abbr=on}}को मध्यवर्ती क्षेत्र जोडिएको थियो ।<ref name=nbrb07>nbrd07</ref>
 
सन् १९७७ मा, निकुञ्जलाई यसको वर्तमान क्षेत्र {{convert|932|km2|sqmi|abbr=on}}मा फैलाएर कायम गरियो । सन् १९९७ मा नारायणी-राप्ती नदी प्रणालीको उत्तर र पश्चिम तथा निकुञ्जको दक्षिण-पूर्वी सीमाविचमा र साथै अन्तर्राष्ट्रिय सिमाना भारतबीच एउटा {{convert|766.1|km2|sqmi|abbr=on}}को मध्यवर्ती क्षेत्र जोडिएको थियो ।<ref name=nbrb07/>
 
== पर्यटन ==