"फिल्ड मार्सल" का संशोधनहरू बिचको अन्तर

"फील्ड मार्शल" पृष्ठलाई अनुवाद गरि सृजना गरियो
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''अतिरथी''' '''फिल्ड मार्सल''' सेनाको एक उच्चतम पद हो जो 'जनरल' भन्दा उच्च पद हो। प्रायः यो सेनाको उच्चतम पद हो, जुन केही व्यक्तिहरूलाई दिइन्छ।
==शास्त्र==
“एकादशसहस्राणि योधयेद्यस्तु धन्विनाम्<br>
शस्त्रशास्त्रप्रवीणश्च महारथी इति स्मृतः ।।<br>
अमितान्योधयेद्यस्तु स प्रोक्तोतिरथस्तु सः<br>
रथस्त्वेकेन यो योद्धा तन्न्यूनोर्धरथः स्मृतः ।।”
 
 
एघार हजार धनुर्धरहरुका साथ, जो एक्लै गई लड्दछ , शस्त्र र शास्त्रविद्यामा पनि जो चतुर हुन्छ , उसको नाउँ 'महारथी' हो । असंख्य शस्त्रधारीहरुका बीचमा जो एक्लै गई लड्दछ , उ 'अतिरथी' कहलिन्छ । जो समान वीरका साथ एक्लाएक्लै लड्दछ , उसलाई 'रथी' भनिन्छ र त्यसभन्दा मुनिकोलाई 'अर्धरथी' भनिन्छ ।
[[श्रेणी:सेना]]
"https://ne.wikipedia.org/wiki/फिल्ड_मार्सल" बाट अनुप्रेषित