"कर्णाट वंश" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति ३:
{{dead end|date=अप्रिल २०१२}}
वि. सं. ११५४मा नेपालको दक्षिण-पूर्वी तराई खण्डमा डोय राज्य खडा भयो। दक्षिण भारत कर्नाटक देशबाट आएका नान्यदेवले सिम्रौनगढलाई राजधानी बनाई तिरहुत (डोय) राज्यको स्थापना गरे। सिम्रौनगढ पुर्वी तराईको बारा जिल्ला हालको सिमरामा पर्छ ।नान्यदेव दक्षिण भारतमा चालुक्य शासकको राज्यको सेनापति थिए र चालुक्यहरूले उत्तर भारततर्फ विजय अभियान चलाउदा नान्यदेव नेपाल पसेका थिए।
==सन्दर्भ==
{{Reflist}}
{{ठुटो}}
[[श्रेणी:नेपालको इतिहास]]
[[श्रेणी:कर्नाट राज्यका राजाहरू]]
|