"इहि" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३:
[[File:Bel Marriage.jpg|thumb|200px|right|[[काठमाडौं]]मा आयोजित सामुहिक इहि]]
[[File:बेल विवाह (इंहि) 01.jpg|thumb|200px|right|[[भक्तपुर]]मा आयोजित सामुहिक इहि]]
[[File:बेल विवाह (इंहि) 01.jpg|thumb|200px|right|[[भक्तपुर]]मा आयोजित सामुहिक इहि]]
[[नेवाः]] जातीमा बालिका रजश्वला नभईकन 'इहि' गराउने प्रचलन छ। इहिका विभिन्न परम्पराहरूमा उसको [[बेल]]सँग विवाह गरिदिने पनि गरिन्छ। इहि गर्ने बालिका दिनभरी व्रत बसेर [[बेल]] लगायत कलश, बज्र, चक्रआदिको पूजाआजा गर्दछन् । विधिवत रूपमा पूजाआजा गरी विवाह गर्ने बालिकाका बुवाले कन्यादान दिएपछि यो विवाह सम्पन्न हुने गर्दछ । [[नेवार जाति]]मा बेल जस्तो भयो [[दुलही]]को वर पनि उस्तैहुने विश्वास छ । नेवार समुदायमा छोरीको तिन पटक विवाह गरिन्छ । बेलसँग विवाह भएपछि विजोर वर्षमा बाह्र दिनसम्म गुफामा राखेपछि [[सूर्य]]दर्शन गराइन्छ र वयस्क भएपछि बरसँग विवाह गराइन्छ ।
"https://ne.wikipedia.org/wiki/इहि" बाट अनुप्रेषित