"कश्यप ऋषि" का संशोधनहरू बिचको अन्तर

सा Ram Prasad Joshee द्वारा कश्यप पृष्ठलाई कश्यप ऋषि मा सारियो
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''कश्यप''' [[सप्तऋषि]] मध्ये एक ऋषि हुन्। कश्यप ऋषि सृष्ठीकर्ता [[ब्रह्मा]]जीका मानस पुत्र हुन् । उनलाई [[कश्यप गोत्र|कश्यप]] गोत्रका [[गोत्र]] प्रवर्तक ऋषि हुन् ।
==परिचय==
यिनका वंशज सृष्टिको प्रसारमा सहायक भए । यिनकि स्त्री [[अदिती]] बाट [[देवता]] र [[दिती]] बाट [[दैत्य]]
उत्पति भएको कथा वर्णित छ । सृष्टिको पुण जानकारि निम्न छ
* अदिति बाट आदित्य (देवता)
* दिति बाट दैत्य
* दनु बाट दानव
"https://ne.wikipedia.org/wiki/कश्यप_ऋषि" बाट अनुप्रेषित