"शेरधन राई" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ४१:
 
==राजनीतिक जीवन==
२०५६ सालमा २५ वर्षको उमेरमा चुनाव जितेर प्रतिनिधिसभामा कान्छो सांसद बनेका राई अहिले प्रदेश एक का मुख्यमन्त्री हुनुहुन्छ । २०४४ सालदेखि अनेरास्ववियूमार्फतअनेरास्ववियू मार्फत क्रियाशिल भएर भोजपुर जिल्ला कमिटी अध्यक्ष र २ कार्यकाल अनेरास्ववियू केन्द्रीय कमिटी सदस्य बनेका राई २०५०–२०५४ सम्म अनेरास्ववियूको पूर्वाञ्चल प्रमुख बन्नुभयो । उहाँ नेकपा एमाले भोजपुरको प्रमुख पदमा ४ कार्यकाल निर्विरोध रुपमा निर्वाचित हुनुभएको थेयो । राईले २०४४ सालमा तीन वर्ष भूमिगत जीवन बिताउनु भएको छ ।<ref>{{cite web|url=https://nepalpatra.com/biography/19301/|title=को हुन् शेरधन राई ?|website=https://nepalpatra.com|accessdate=2019-02-11}}</ref>२०६४ सालको संविधानसभाको पहिलो निर्वाचनमा राई दोस्रो पटक संसद बनेका थिए । दोस्रो संविधानसभामा राईले संसदको सुशासन तथा अनुगमन समितिको सभापति भएर काम गरे । दोस्रो संविधानसभा सदस्य भएकै बेला राई पहिलो पटक मन्त्री बने ।<ref>{{cite web|url=http://kathmandutoday.com/2018/02/295816.html|title=को हुन् शेरधन राई ? जसले मुख्यमन्त्री सजिलै पाए|accessdate=2019-02-11}}</ref>
 
 
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/शेरधन_राई" बाट अनुप्रेषित