"वर्णाश्रम धर्म" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २१:
यसलाई उनीहरुले वर्णाश्रम भनेका छन् । वर्णाश्रम व्यवस्थामा त्यागमय भोग र आध्यात्मिक सांसारिकताको अनौठो संयोग पाइन्छ । चार पुरुषार्थको प्राप्तिका लागि यस व्यवस्थालाई आवश्यक ठानिएको छ । वर्णाश्रमको स्थापना अन्तिम लक्ष्य होइन । यसको उद्देश्य व्यक्ति र समाजले पुरुषार्थ प्राप्त गरोस् भन्नेहो । पुरुषार्थ त्यो मानवीय क्रियाकलाप हो जबसबाट व्यक्ति र समाजको जीवन सुखी र सन्तोषपूर्ण हुन जान्छ ।
 
==सन्दर्भ सामग्री सामग्रीहरू==
{{reflist}}
==बाह्य लिङ्कहरू==
{{हिन्दू धर्म}}
 
[[श्रेणी:हिन्दु धर्म]]