"लाभांश" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
[[कम्पनी]] ले आर्जन गरेको नाफाबाट आफ्ना सेयरधनीलाई बाँड्ने नाफाको अंशलाई लाभांश भनिन्छ । लाभांश नगद र सेयर दुई किसिमबाट वितरण गरिन्छ ।<ref>नेपालको सेयर बजार : रविन्द्र भट्टराई </ref>
व्यावसायिक सङ्गठनको सञ्चालनको लागि आवश्यक पर्ने पूँजी अंशियारहरु बाट , पूर्वाधिकार सेयरधनी र ऋणदाताहरु बाट सङ्कलन गरिन्छ । सङ्गठनले आर्जन गरेको नाफाबाट सर्वप्रथम ऋणदाताहरुलाई व्याज र पूर्वाधिकार सेयरधनीहरुलाई लाभांश वितरण गरिन्छ । सङ्गठनका अंशियार अथवा साधारण सेयरधनीहरुलाई उक्त सङ्गठनको मालिक मानिन्छ, जसको शेष नाफामा मात्र अधिकार रहन्छ ।<ref>लगानीका आधारभूत सिद्धान्त : अस्मिता बुक्स पब्लिसर्स</ref>
== सन्दर्भ सामाग्रीहरू ==
{{reflist}}
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/711571" बाट अनुप्रेषित