"पूँजी बजार" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: एक वर्ष भन्दा बढी परिपक्व अवधि भएका प्रतिभूतिहरुको खरिद-बिक्र...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
एक वर्ष भन्दा बढी परिपक्व अवधि भएका प्रतिभूतिहरुकोप्रतिभूतिहरूको खरिद-बिक्रिमा संलग्न बजारलाई '''पूँजी बजार''' भनिन्छ । <br>
==मुख्य प्रत्याभूतिहरु==
* सरकारका केन्द्रिय बैंकहरुले[[बैंक]]हरूले राष्ट्रिय ऋण संकलन गर्ने उद्देश्यले निष्कासन गर्ने ट्रेजरी नोट, ट्रेजरी ऋणपत्र र विभिन्न प्रकारका दीर्घकालीन बचतपत्र
* एक वर्षभन्दा बढी परिपक्क अवधि भएका स्थानीय निकायहरुद्वारा निष्कासन गरिने प्रत्याभूतिहरुप्रत्याभूतिहरू
पूँजी बजारमा निष्कासन गरिने प्रत्याभूतिहरुप्रत्याभूतिहरू लामो समयावधिको लागि निष्कासन गरिने भएकाले , यस्ता प्रत्याभूतिहरुमाप्रत्याभूतिहरूमा तरलता र त्रुटीसम्बन्धि जोखिम बढ्न जान्छ ।<ref>लगानीका आधारभूत सिद्धान्तहरुसिद्धान्तहरू ; अस्मिता बुक्स पब्लिसर्स</ref>
==यो पनि हेर्नु होस्==
[[मुद्रा बजार]]
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
 
{{ठुटो}}
"https://ne.wikipedia.org/wiki/पूँजी_बजार" बाट अनुप्रेषित