"विकिपिडिया:बाह्य लिङ्क" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-विकिपीडिया +विकिपिडिया)
 
पङ्क्ति १:
{{nutshell|"बाह्य लिङ्क" पाठकहरूलाई सहयोगी हुनुपर्छ । बाह्य लिङ्क थोरै र विकिपीडियाकोविकिपिडियाको लेखको आधारमा राखिनुपर्छ ।}}
 
'''बाह्य लिङ्कहरू''' (External links) विकिपीडियाविकिपिडिया बाहिर निर्देश गर्ने लिङ्कहरू हुन् । ती विकिपीडियाकाविकिपिडियाका लेखका जथाभावी राखिनुहुदैँन र लेखको सबैभन्दा अन्तिम भागमा "बाह्य लिङ्कहरू" उप-शीर्षक दिई राखिन्छन् । लिङ्कहरू लेखको विषय अनुसार नै हुनुपर्छ । जानकारी जुन लेखमा, कुनै कारणवश (जस्तै: कपीराइट नियमले गर्दा वा असुहाउँदा भएकाले) समावेश गर्न सकिएका थिएनन्, बाह्य लिङ्कहरूले उक्त जानकारीलाई पाठक सामू राख्न सकून् ।
 
विकिपीडियाकोविकिपिडियाको कार्य लामा, धेरै भन्दा धेरै बाह्य लिङ्कहरू पाठकसामू राखिदिनु भने होइन । लिङ्कहरू सुहाउँदा, अर्थपूर्ण, मिल्दो र सहयोगी नै हुनुपर्छ । कुन लिङ्क राख्ने-नराख्ने सम्पादकहरूले सोच्नुपर्ने हुन्छ । बाह्य लिङ्कहरूको उद्देश्य "सन्दर्भ सामग्री" को कार्य गरिदिनु पनि होइन ।
==अन्य ==
{{काम जारी}}