"विकिपिडिया:प्रमाणिकता" का संशोधनहरू बिचको अन्तर

सा
बोट: स्वचालित पाठ परिवर्तन (-विकिपीडिया +विकिपिडिया)
सा (नीति)
सा (बोट: स्वचालित पाठ परिवर्तन (-विकिपीडिया +विकिपिडिया))
{{policy}}
{{Nutshell|विकिपीडियाकाविकिपिडियाका कुनै पनि लेखहरूमा सम्पादक वा प्रयोगकर्ताले सामग्री थप्दा भरपर्दो, प्रकाशित वा प्रमाणित स्रोत बाट प्रमानित गरी लेखिएको हुनुपर्छ । यसको अर्थ कुनै पनि लेखमा भएका सामग्रीहरू अन्य कुनै ठाउँबाट प्रमानित भएको हुनैपर्छ । त्यस्तै लेखमा भएका उक्ति, मिति, घटना सम्बन्धित जानकारी सबै सन्दर्भ सामग्री बाट प्रमाणित गरिएको हुनु अत्यन्त आवश्यक छ ।}}
 
नेपाली विकिपीडियामाविकिपिडियामा '''प्रमानिकता''' वा '''Verifiability''' भन्नाले यस ज्ञानकोशमा भएका सम्पूर्ण सामग्री प्रमाणित भएको हुनुपर्ने, विषयलाई भनिएको हो । प्रमानिकताले अध्ययनकर्तालाई यहाँको सामग्री अर्को कुन ठाउँमा उक्त जानकारी प्रकाश पारिएको छ भन्ने कुराको जानकारी दिन सक्छ । यसका साथै [[विकिपीडियाविकिपिडिया:मूलअनुसन्धानमा लेख निषेध|मूल अनुसन्धान]] पनि विकिपीडियामाविकिपिडियामा निशेष छ, यसको अर्थ सम्पादकहरूले आफूले भोगेका, लागेका, सोचेका र स्व अनुसन्धान बाट सामग्री थप्न निशेष छ । सम्पादकलाई आफूले लेख्दै गरेको सामग्री ठीक छ भन्ने लागे पनि उक्त सामग्री प्रमाणित गरिएकै हुनुपर्छ । लेख लेखिँदा [[विकिपीडियाविकिपिडिया:तटस्थ दृष्टिकोण|तटस्थ]] हुनु पनि जरुरी छ ।
 
प्रमानिकता, [[विकिपीडियाविकिपिडिया:मूलअनुसन्धानमा लेख निषेध|मूल अनुसन्धान]] र [[विकिपीडियाविकिपिडिया:तटस्थ दृष्टिकोण|तटस्थ]] विकिपीडियाकोविकिपिडियाको मुख्य नीति हुन् । यस नीतिसँगै कपिराइट नियम पनि महत्त्वपूर्ण नीति हो ।
 
{{काम जारी}}
 
==यो पनि हेर्नुहोस्==
{{विकिपीडियाविकिपिडिया नीति तथा दिशानिर्देशहरू}}
 
[[श्रेणी:विकिपीडियाविकिपिडिया सामग्री नीतिहरू]]
२१,१७७

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/702163" बाट अनुप्रेषित