"साम्राज्य लक्ष्मी देवी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ९:
| spouse = [[राजेन्द्र विक्रम शाह|राजा राजेन्द्र]]
| birth_date =
| death_date =वि.सं. १८९८ असोज
| royal house = [[शाह वंश]] (विवाह)
| house-type =Dynasty
पङ्क्ति २३:
'''साम्राज्य लक्ष्मी देवी''' राजा राजेन्द्रको जेठी रानी, नेपालको बडामहारानी थिइन् । उनी राजा सुरेन्द्र र अधि राजकुमार उपेन्द्रको आमा पनि हुन ।
 
साम्राज्य लक्ष्मी वि.सं. १८९६ देखि १८९८ वास्तविक शासक थिइन् । उनी काशी तर्फ जाँदा हेटौंडामा औलोको कारण १८९८ असोज मा मृत्यु भयो ।
== जीवन ==
मुख्तियार भीमसेन थापाले सबै राजकीय अधिकार लिएकाले उनी क्रोधित थिइन् । उनले मुखियार संग भएका सबै अधिकार लिन राजा राजेन्द्रलाई उकसाइन। यिनले पाण्डेहरुलाई सहयोग गरि भीमसेन थापाको पतन गराइन् ।<ref>सामान्य ज्ञान : भीम राना जिज्ञासु</ref>
{{s-start}}
 
{{s-bef|before= [[गोरक्ष राज्य लक्ष्मी देवी]]}}
{{s-ttl|title=नेपालको [महारानी]]|years=वि.सं. १८७३–१८९८}}
{{s-aft|after=[[राज्यलक्ष्मी देवी]]}}
{{end}}
== सन्दर्भ ==