"देउवा" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
|||
पङ्क्ति १:
== देउवा ठकुरी ==
[[चन्द्रवंशी देउवा ठकुरी]]<ref name="">वैदिक आर्यन ठकुरी , इतिहास र वास्तविकता , कैलाली कंचनपुरसंग डोटी राज्यको ऐतिहासिक सम्बन्ध पृष्ठ ४२ वास्तविक १२ ठकुरी पहिचान तालिका ( २०७२ साल प्रकासित)</ref> राजा सोम चन्द्रबाट वंश चलेका कारण चन्द्रवंशी [[क्षत्रिय/राजपूत/ठाकुर/ठकुरी]](ठकुरी) भए । यिनले विष्णुको रुप“ गन्याप लाटो(गणेश)” केदार, [[अशिग्राम केदार]], गडतोलो र कालिकादेवी कुलदेवता ल्याएर तराईका मैदानी भूभागमा राज्य चलाएका थिए । यी कश्यप गोत्रीय चन्द्रवंशी पाल थिए । यिनकी ठकुरानी तथा महारानीहरु [[चाकाकेदार]](शिव) देवताका अधेगा रहन्छन् । मुसलमानसँगको लडाईमा ठूलो धनजन र गोलीगठ्ठा खजाना सकिएपछि गौरक्षा, धर्मरक्षा गर्न पहाड उक्ले र शौनक गोत्रीय कत्यूरी पाल राजा ( [[कत्युरी नरेश]])को राज्यमा आएर देवान (सेनाप्रमुख) नियूक्त भए । देवान पदको अपभ्रंश भएर [[देउवा]] भएका हुन् । यस राजपरिवारले राजा पुरुको समयमा महाभारतकालीन कुरु क्षेत्रको युद्धमा प्रत्यक्ष युद्ध लडेका थिए । यिनले दिल्ली, सिँगाही सहितका उत्तरी भारतमा राज्य गरेको वताईन्छ । यस खान्दानका शाखाहरु भारतका विभिन्न स्थानहरुमा फैलिएका छन् । ती चन्द्रवंशी भनेर चिनिन्छन् । सिसौदिया राजा, कत्युरी पाल राजा([[कत्युरी नरेश]] ), प्रतिहार÷पड्यार खान्दानका ( [[चन्द्रवंशी प्रतिहार चन्द ठकुरी
किब्दान्ति अनुसार यस वंशका :
*१) सोम चन्द्र भए यिनकै नाम बाट सोम्वंश तथ् चंद्रवंश चलेको हो |
*२) यायती,
|