"सङ्गीत" का संशोधनहरू बिचको अन्तर

सा Tulsi Bhagat ले संगीत मा पुनर्निर्देश नछोडि त्यसलाई सङ्गीत मा सारेको हो: उचित् शीर्षक
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ३:
 
संगीतमा, [[ध्वनि|ध्वनी]]हरूलाई समयानुसार मिलाएर मनपर्दो नतीजा निकालिन्छ। संगीत धेरै किसिमका छन् ।
 
सामवेदमा सङ्गीतशास्त्रका विषयमा संसार सबभन्दा प्राचीन ग्रन्थहरु पाइन्छन् । ब्रह्मा, विष्णु र शिव शाव्वत त्रिदेव प्रथम संगीतज्ञ थिए । ज्ञानकी देवी सरस्वतीका हातमा वीणा छ जो सम्पूर्ण संगीतको प्रतिक हो । भगवान् श्रीकृष्ण को हातमा मुरली छ जसको धूनले भक्तहरुलाई परम तर्फको अनन्तयात्रामा जान लालायित गराउँछ ।
 
== यी पनि हेर्नुहोस् ==
"https://ne.wikipedia.org/wiki/सङ्गीत" बाट अनुप्रेषित