"राँको (चलचित्र)" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: {{ठुटो}} {{Infobox film | name = राँको | image = | border = | caption = राँको चलचित्र पोस्टर |...
(कुनै भिन्नता छैन)

०९:५२, ६ डिसेम्बर २०१८ जस्तै गरी पुनरावलोकन


राँको (चलचित्र) एक नेपाली कथानक चलचित्र हो । ओम त्रिनेन्त्र फिल्म प्रोडक्सन प्रा.लि.को ब्यानरमा यो चलचत्रिको निर्माण भएको हो । यो चलचित्र पहिलो नेपाली सिनेमास्कोप चलचित्र हो ।चलचित्रमा शिव श्रेष्ठ, भुवन के.सी., विजय लामा, कृष्ण मल्ल, गौरी मल्ल, कृष्टी मैनाली, मिथिला शर्मा, सुनिल थापा, बसुन्धरा भुषाल लगायतका कलाकारको अभिनय रहेको छ ।चलचित्रमा गोपाल योञ्जनको संगीत, बसन्त श्रेष्ठको नृत्य, प्रमोद प्रधान र हरि रायको छाँयाकन, मन्सुर अलीकोे द्धन्द, चेतन कार्कीको पटकथा र गीत, अविनाश श्रेष्ठको रहेको छ ।प्रकाश श्रेष्ठ, किरण प्रधान, गोपाल योञ्जन, योगेन्द्र घतानी र संगीता प्रधानको पाश्र्व स्वर रहेको छ । किशोर रानाले चलचित्रको निर्देशन गरेका हुन् ।कोडाक कलरमा निर्माण गरिएको यो चलचित्रको निर्माण लागत ९० लाख रहेको छ । बि.सं. २०५२ साल जेष्ठ २७ गते प्रथम प्रर्दशन गरिएको थियो ।बिष्णुगोपाल श्रेष्ठ, शिव श्रेष्ठ, अनुप राणा, मोहन सराफ, गोपालमान बुद्धाचार्य चलचित्रका निर्माता हुन् ।

राँको
देशनेपाल
भाषानेपाली


पात्रहरू

सन्दर्भ