"विकिपिडिया:प्राय सोधिने प्रश्नहरू" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ६८:
* विकिपिडीयामा धेरै छिटो समसामयिक विषयहरूको बारेमा लखहरूको विकास हुन सक्छ जसरी जापानमा भूकम्प जाने र सुनामी आएको समाचार केहि मिनटमा नै विकिमा देखापर्‍यो।
 
* गूगलडकडकगो र अन्य सर्च इञ्जनहरूबाट खोज गर्दा विकिपीडियाका लेख परिणामहरू प्रमुखरूपमा देखा पर्छन्। यसबाट यो सिद्ध हुन्छ कि नेपाली विकिपीडियाको विकासले इन्टरनेटमा नेपालीको प्रयोग गर्ने मानिसहरूको सङ्ख्यामा पनि वृद्धि हुनेछ। मानिसहरूलाई नेपाली भाषाको प्रयोग गर्न, आफ्नो ज्ञान अरुलाई बाँड्नका साथै आफ्नो भाषा, जाति, देश, संस्कृतिको निम्ति केहि गर्छु भन्ने व्यक्तिहरूकोलागि विकिपीडिया एउटा गतिलो मञ्च हुनेछ ।
 
* विकिपीडिया एउटा यस्तो मञ्च हो जसमा कमजोरी देखाउने अवसर कसैलाई छैन किन भने ती कमजोरीहरू हटाउने सबैलाई मौका दिइएकोछ। यदि तपाईंले कुनै कुरामा कमी देख्नु हुन्छ, लेख अधूरो देख्नु हुन्छ, यदि कुन्नै लेखमा भूल भेट्नुहुन्छ भने सुधार्न सक्नुहुन्छ अथवा कुनै विषयमा लेखिएकै छैन भनें पनि तपाईंले लेख्न सक्नुहुन्छ।