"समुन्द्र मन्थन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[चित्र:Bangkok_Airport_07.JPG|thumb|'''समुन्द्र मन्थन बैंकक विमानस्थल थाइल्याण्ड''']]
{{Multiple image}}'''समुन्द्र मन्थन'''([[संस्कृत]]: समुद्रमन्थन, ) एक प्राचीन हिन्दु कथा हो । यसको कथा श्रीमद्भागवत् पुराण, महाभारत र [[विष्णु पुराणमापुराण]]मा बर्णन पाइन्छ ।
 
== अन्य नाम' ==
 
*सागरमन्थन <br />
* क्षीरसागरमन्थन
 
== किंवदन्ती ==
== किंवदंती ==
[[चित्र:The_churning_of_the_Ocean_of_Milk,_in_a_bazaar_art_print,_c.1910's;_the_Suras_or_gods_are_on_the_right,_the_Asuras_or_demons_on_the_left.jpg|thumb|समुन्द्र मन्थन १९१०को चित्रकल]]
देवराज [[इन्द्र]] ऐरावत हात्तीमा चढी दुर्वाषा ऋषिको छेउमा आइपुगे । दुर्बषाले उनलाई भगवान शिवले दिएको विशेष माला अर्पित गरे । इन्द्रले त्यो माला ऐरावतको सुधमा राखी दिए , र ऐरावतले त्यो माला भुइँमा फ्याकिदियो । यसले दुर्बासाको रिसको पारो तात्यो र उनले इन्द्र र सम्पूर्ण देवहरु'लाई आफ्नो सम्पूर्ण  सामर्थ्य, शक्ति र सौभाग्य गुमाउने श्राप दिए ।<ref>[http://www.mahakumbhfestival.com/2012/02/history-maha-kumbh-mela/ Story of Maha Kumbh Mela from Srimad Bhagvatam]</ref>
पङ्क्ति २१:
=== रत्न ===
[[चित्र:Sagar_Manthan.jpg|thumb|सगर मन्थन]]
समुन्द्र बाट १४ रत्नको उत्पत्ति भयो , जुन देव र असुर हरुअसुरहरु मिलेर आपसमा बाडे । १४ रत्न हरुमा :<ref name="vp">{{cite book|last=Wilson|first=Horace Hayman|authorlink=Horace Hayman Wilson|title=The Vishnu Purana|url=http://www.sacred-texts.com/hin/vp/vp044.htm#fr_236|year=1840}}</ref> 
 
* [[लक्ष्मी]], धनकी देवी-उनले विष्णुलाई पति मानिन् ।
पङ्क्ति ५३:
==== [[कुम्भ मेला]]को उत्पत्ति ====
असुरबाट अमृत जोगाएर लाने क्रममा अमृत चार ठाउमा चुहियो । कुनै संस्करणमा धन्वन्तरीले लैजादा चुहिएको थियो भन्ने छ भने कुनै संस्करणमा गरुड, इन्द्र वा मोहिनी उल्लेख छ ।  यी चार ठाउहरु [[हरिद्वार]], [[इलाहाबाद]] ,  त्रिम्बक [[नाशिक जिल्ला]] र उज्जैन ।
[[श्रेणी:सन्दर्भ त्रुटीयुक्त पृष्ठहरू]]</ref> त्यसकारण यी स्थानमा बाह्र बर्षमा [[कुम्भ मेला]] लाग्ने गर्छ । कुम्भ मेलामा स्नान गर्दा [[मोक्ष]] हासिल हुने विश्वास छ ।
 
== सन्दर्भ ==