"वारुणी" का संशोधनहरू बिचको अन्तर

स्त्रीलिङ्गी नाम
Content deleted Content added
"Varuni" पृष्ठलाई अनुवाद गरि सृजना गरियो
(कुनै भिन्नता छैन)

२२:१६, १६ नोभेम्बर २०१८ जस्तै गरी पुनरावलोकन

वारुणी,  वारुणणी  वा जलदेवी वरुणकी पत्नी हुन् । उनी मदिराकी देवी हुन्  । उनको बर्णन ऋग्वेदमा गरिएको छ । 

किंबदन्ती अनुसार,  बारुणीको उत्त्पत्ति समुन्द्र मन्थनको समयमा भएको थियो र उनको बिबाह वरुण संग भएको थियो  ।