"खैबर पख्तुनख्वा" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १३६:
 
==खेलकुद==
क्रिकेट खेल यस प्रदेशकै सबैभन्दा लोकप्रिय खेल हो । यस प्रदेशबाटै पाकिस्तानका उत्कृष्ट खेलाडीहरू जस्तै- उमर गुल, युनिस खान, फकर झमान, शाहिद आफ्रिदी अादि खेलाडीहरू यहि प्रदेशका हुन् । खैबर पख्तुनख्वा धेरै विश्व स्तरीय स्क्वास खेलाडीहरुको जन्म स्थल हो जसमा हशीम खान, कमार जमान, जहङ्गर खान र जनशर खान रहेका छन् ।
 
==सन्दर्भ सामग्री==
{{reflist}}