"मुल्तान" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
 
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ९१:
मुल्तान शहरक‍ इतिहासमै प्राचीन समय देखिनै फैलिएको छ । प्रचिन शहर प्रसिद्ध मलान सुर्य मन्दिर रहेको ठाउँ थियो र अलेक्जेन्डर द ग्रेटको शासनकालमा शहर माथि शासन चलाईएको थियो । मल्तान मध्ययुगीन इस्लामिक भारत को सबै भन्दा महत्वपूर्ण व्यापारिक केन्द्रहरु मध्ये एक थियो र नजिकैको शहर उच र मुल्तान मस्जिदहरूको शहरले पनि चिनिन्छ ।
==उत्पत्ति==
मुल्तान शहरको नामको उत्पत्ति पुण रुपमा स्पष्ट छैन त्यहिपनी मुल्तान शव्द संस्कृतबाट उत्पत्ति भएको हो भन्ने विशवास गरिन्छ जब मुल्तान सुर्य मन्दिरलाई मूलस्थान भन्ने गरिन्थ्यो । १९ सय दशकको बेला हुकम चन्दका अनुसार हिन्दु जनजाति मूलबाट यस शहरको नाम राखिएको हो भन्ने कुरा उल्लेखनिय छ ।
 
==भुगोल==
==जनशाङ्खिकि==
"https://ne.wikipedia.org/wiki/मुल्तान" बाट अनुप्रेषित