"गति" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
कुनैपनि बस्तुले एकाइ समयमा निश्चित दिशातिर पार गरेको दूरिलाई गति भनिन्छ । गतिमा म्याग्निच्युड (मात्रा) र दिशा दुबै निश्चित हुन्छ ।
==भौतिकविज्ञान==
 
===अर्थ===
भौतिकविज्ञान (''Physics'') अनुसार कुनै पनि वस्तु कि त स्थिर अवस्था कि त चाल अवस्थामा रहन्छ। स्थिर अवस्थामा रहँदा वस्तु जहाँको त्यहीं रहिरन्छ र यसले स्थानान्तरण गर्दैन। चाल अवस्थामा रहँदा वस्तुले स्थानान्तरण गरिरहेको हुन्छ।
"https://ne.wikipedia.org/wiki/गति" बाट अनुप्रेषित