"भण्डारी" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ४:
 
==वशिष्ठ गोत्रीय भण्डारीहरू==
[[प्रदेश नं. ३|प्रदेश नम्बर ३]] अन्तर्गत [[नुवाकोट जिल्ला|नुवाकोट]] जिल्लाको थानसिङ थातथलो भएका [[वशिष्ठ गोत्र|वशिष्ठ]] गोत्रीय भण्डारीहरू [[ब्राह्मण]] हुन् । थानसिङबाट हाल [[धादिङ जिल्ला|धादिङ]], [[काठमाडौं जिल्ला|काठमाडौं]], [[रामेछाप जिल्ला|रामेछाप]], चितवनलगातका[[चितवन जिल्ला|चितवन]]लगातका जिल्लामा समेत पुगेर बसोबास गर्ने वशिष्ठ गोत्रीय भण्डारीहरूलाई गोत्रावलीमा [[थानसिङे भण्डारी]] भनेर पनि उल्लेख गरिएको छ ।
 
==उल्लेखनीय भण्डारीहरू==
"https://ne.wikipedia.org/wiki/भण्डारी" बाट अनुप्रेषित