"विकिपिडिया:विकिपिडिया एसियाली महिना २०१८" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
सुधार
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति १७:
==नियमहरू==
''' छोटकरीमा: नोभेम्बर २०१८ महिना भरि एसियाली राष्ट्रहरू (व्यक्ति, स्थान, संस्कृति इत्यादी) को बारेमा नयाँ लेख, कम्तीमा ३००० बाइट तथा ३०० शब्दहरू भएको सूची वाहेकको राम्रो लेख तयार गर्ने'''
* तपाईले नोभेम्बर १, २०१७२०१८ ०:०० देखि नोभेम्बर ३०, २०१८ २३:५९ (युटिसी) सम्म नयाँ लेख (ठुटो पृष्ठलाई सुधार गरेको सामेल नहुने) तयार गरेको हुनु पर्नेछ ।
* लेखमा कम्तीमा ३,००० बाइट र ३०० शब्दहरू हुनु पर्नेछ ।
* लेखले लेखको '''[[विकिपीडिया:उल्लेखनियता|उल्लेखनियता]]'''को मापदण्ड पूरा गरेको हुनु पर्नेछ ।