"गणेशमान सिंह" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-संगठन +सङ्गठन)
फोटो +
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति ४२:
 
वि.सं. २००७ (असोज ९, १० र ११) मा तत्कालीन जहाॅनिया राणा शासन विरूद्ध [[भारत]]को बिहारस्थित बैरगनियामा तीन दिनसम्म आयोजित ''''''बैरगनिया सम्मेलन'''''' मा गणेशमान सिंह, [[खड्गजीत बराल]], [[बहादुर सिंह बराल|बहादुरसिंह बराल]], डाक्टर [[कुँवर इन्द्रजित सिंह|के.आई. सिंह]], [[मातृकाप्रसाद कोइराला]], बि.पि. कोइराला, [[कृष्णप्रसाद भट्टराई]] र महेन्द्र नारायण निधि आदिको समेत उपस्थिति रहेको थियो । 'बैरगनिया सम्मेलन' मा भाग लिने जति सबैले तत्कालीन जहाॅनिया राणा शासन फाल्न ''''''डु अर डाई' ('गर या मर') अर्थात् कि राणा शासन खत्तम गर्ने कि हामी खत्तम हुने निति अप्नाउन स्विकारेका थिए ।''''' <ref> {{cite web|url=http://nepal.ekantipur.com/news/2017-06-22/20170622190502.html|title=[स्मरण] त्यो नखोतलिएको दु:खदायी घटना}} </ref> <ref> {{cite web|url=http://nepal.ekantipur.com/news/2017-06-14/20170614190313.html|title=[स्मरण] सशस्त्र आन्दोलनका लागि हतियार खोजतलास}} </ref> <ref> {{cite web |url=http://archive.setopati.com/samaj/66850/|title="म ज्युँदै छु भन्दा मान्छे अचम्ममा पर्छन्"}}</ref> २००७ सालाको क्रान्तिको तयारीका लागि भूमिगत रूपमा नेपाल आउँदा २००७ साल असोज २७ गते ठोरीको जंगलमा पक्राउ पर्नुभयो । उनलाई शारीरिक यातना दिइयो। २००७ सालमा प्रजातन्त्रको स्थापना भएपछि रिहा भए र मोहन शमशेरको नेतृत्वमा बनेको मन्त्रिमण्डलमा सिंहले उद्योग तथा वाणिज्यमन्त्रीको कार्यभार सम्हाले।
[[File:Ganesh Man Singh4.jpg|thumb|ललितपुर जिल्लाको जावलाखेलमा रहेको गणेशमान सिंहको सालिक]]
 
२००८ सालमा [[नेपाली काँग्रेस]]का नेता मातृकाप्रसाद कोइरालाको मन्त्रिमण्डलमा कृषि, भूमि तथा खाद्यमन्त्री भएका सिंहले विश्वेश्वरप्रसादको निर्देशनमा मातृकाप्रसादको मन्त्रिमण्डल त्यागे। २०१२ सालमा कांग्रेसको वीरगंज अधिवेशनमा सभापतिका लागि उम्मेदवारी दिनुभएका सिंह सुवर्ण शमशेरद्वारा पराजित भए। उनले २०१४ सालको भद-अवज्ञा आन्दोलनलाई नेतृत्व दिए। २०१५ सालको प्रथम संसदीय निर्वाचनमा [[नेपाली काँग्रेस]]का तर्फबाट काठमाडौंको सांसद् पदमा विजयी भए। [[विश्वेश्वरप्रसाद कोइराला|वि.पी. कोइराला]]को नेतृत्वमा गठित सरकारमा निर्माण तथा यातायात मन्त्रीको कार्यभार सम्हाले।
 
पङ्क्ति ५४:
 
उनलाई आन्दोलनको क्रममा समातिएपछि उनको गुद्दद्वारमा लौरो घुसाउने अत्याचार गरिएको थियो भनेर भनिन्छ जसको कारण उनलाई हरेकदिन शौचक्रियामा बाधा हुने गर्दथ्यो। जनआन्दोलन पश्चात उनले [[शाह वंश|राजा बीरेन्द्र]]को प्रधानमन्त्री बन्ने आग्रहलाई आश्विकार गरी आफ्ना मित्र [[कृष्णप्रसाद भट्टराई]]लाई प्रधानमन्त्री बनाए। उनलाई लौहपुरुषको संज्ञा / उपाधी पनि दिइएको थियो।
 
 
 
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
 
 
 
==बाहिरी कडीहरू==
Line ५९ ⟶ ६६:
*[http://www.nepalhomepage.com/news/century_poll/nepali/ganesh.html Nepal homepage]
*[http://www.ganeshmansingh.org Ganesh Man Singh Organization]
 
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
 
{{DEFAULTSORT:सिंह गणेशमान}}
"https://ne.wikipedia.org/wiki/गणेशमान_सिंह" बाट अनुप्रेषित