"चितवन जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-जनसंख्या +जनसङ्ख्या)
पङ्क्ति ५:
|सदरमुकाम = [[भरतपुर (नारायणी)|भरतपुर]]
|क्षेत्रफल = २,२३८
|जनसंख्याजनसङ्ख्या = ५,२७,२७८
|गाविस= ३६
|नगरपालिका = [[भरतपुर नगरपालिका]], [[रत्ननगर नगरपालिका]], [[खैरहनीनगरपालिका]], [[चित्रवन नगरपालिका]], [[माडी नगरपालिका]], [[नारायणी नगरपालिका]] ,कालिका नगरपालिका ,राप्ती नगरपालिका
पङ्क्ति ४६:
नेपालको पूर्वपश्चिम जोडने महेन्द्र राजमार्गको लामो खण्ड (झण्डै १४० कि.मी) यस उपत्यकाको हेटौडा देखि दुम्कीवास सम्म पर्दछ। हाल चल्तीमा कम रहेपनि नेपालकै पुरानो उत्तर दक्षिण राजमार्ग त्रिभुवन राजपथ यसै उपत्यकाको पूर्वीक्षेत्र हेटौडा हुदै काठमाडौं गएको छ भने उपत्यका लाई काठमाडौं र पोखरा उपत्यका तथा देशको पहाडी क्षेत्र जोडने अत्यन्त चल्तीको नारयणगढ मुग्लिङ सडक रहेको छ। साथमा [[भरतपुर (नारायणी)|भरतपुर]] रामपुर भरतपुर माडी सडकको भरतपुर पटीहानी खण्ड हेटौडा हर्नामाडी टांडी (रत्ननगर) सौराह लगायतका साहायक मार्ग पक्की रहेका छन। त्यसै गरी [[भरतपुर (नारायणी)|भरतपुर]] [[हेटौंडा नगरपालिका|हेटौडा]] तथा रत्ननगर नगरपालिका भित्रका शहरी सडक संजालको ठूलो हिस्सा पक्की रहेको छ। त्यसवाहेक कावसोती पहाडी क्षेत्र सडक भरतपुर शक्तिखोर [[उपरदांग गढी]] सहायक सडक मार्ग टाडी विरेन्द्रनगर शक्तिखोर सडक भरतपुर मेघोली सडकको केही खण्ड हेटौडा फापरवारी सडक कान्ती राजपथ लगायत ठुला कच्ची सडक मार्गले उपत्यका अन्य क्षेत्रसँग जोडीएको छ।
 
सञ्चारका सबै (फोन,फ्याक्स,इमेल,इन्टरनेट) सुबिधा यस उपत्यकाको सहरी क्षेत्रमा उपलब्ध छ। चितवन उपत्यकामा ठुला सना थुप्रै वाणीज्य केन्द्र रहेका छन। उद्योग वाणीज्यको राम्रै विकास भएको यस उपत्यकामा तिन नगरपालिका [[भरतपुर (नारायणी)|भरतपुर]],[[हेटौंडा नगरपालिका|हेटौडा]] र [[रत्ननगर नगरपालिका|रत्ननगर]] रहेका छन। भरतपुर हेटौडा लगायतका ठुला वाणीज्य तथा उद्योग क्षेत्र मध्यम खालका रत्न नगर, पर्सा (खैरहनी) मनहरी रामपुर , गितानगर पार्वतीपुर , गैडाकोट रजहर,कावासोती , चोरमारा ,अरूण खोला , तथा दुम्कीवास लगायतका केन्द्रले उपत्यका तथा त्यस वरपरका अञ्चल जिल्ला का जनतालाई वाणीज्य सेवा दिई रहेका छन। उपत्यकाको झन्डै केन्द्रमा रहेको भरतपुर नगरपालिका उपत्यकाको सबै भन्दा ठूलो सहर हो। १२५१११ जनसंख्याजनसङ्ख्या रहेको यो सहर नेपालकै [[काठमाडौं]],[[पोखरा उपमहानगरपालिका|पोखरा]],[[ललितपुर जिल्ला|ललीतपुर]],[[विराटनगर उपमहानगरपालिका|विराटनगर]],विरगंज तथा [[धरान नगरपालिका|धरान]] पछिको सातौ ठूलो सहर हो।
 
त्यसैगरी चितवन उपत्यकाको पूर्वी छेउमा अवस्थीत [[हेटौंडा नगरपालिका|हेटौडा]] चितवन उपत्यकाको दोस्रो तथा ८४,८०० जनसंख्याकाजनसङ्ख्याका साथमा [[काठमाडौं]],[[पोखरा उपमहानगरपालिका|पोखरा]],[[ललितपुर जिल्ला|ललीतपुर]],[[विराटनगर उपमहानगरपालिका|विराटनगर]],विरगंज [[धरान नगरपालिका|धरान]] [[भरतपुर (नारायणी)|भरतपुर]] [[महेन्द्रनगर (स्पष्टता)|महेन्द्रनगर]] तथा [[बुटवल]] पछि नेपाल कै दस नं. सहरको रूपमा रहेको छ। उद्योग कलकारखानाले भरीपूर्ण हेटौडा देशकै प्रमुख औद्योगिक सहर हो। उपत्यकाको तेस्रो केन्द्र [[रत्ननगर नगरपालिका|रत्ननगर]] पयर्टकहरूको [[चितवन राष्ट्रिय निकुञ्ज|चितवन राष्ट्रिय निकुन्ज]] पस्ने प्रवेशद्वार हो।
 
==यो पनि हेर्नुहोस==
"https://ne.wikipedia.org/wiki/चितवन_जिल्ला" बाट अनुप्रेषित