"कर्णाली नदी" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-अगाडी +अगाडि)
पङ्क्ति ७८:
 
 
'''कर्णाली नदी''' (भारतमा घाघरा नदी पनि भनिन्छ) [[तिब्बत]]को समुद्र सतहबाट ३९६२ मिटर उचाईँमा रहेको "माप्चोचोङ्गो" नामको [[हिमनदी]]बाट निस्केर [[मान सरोवर ताल]] नजिकै रहेको [[राक्षस ताल|रकोस सरोवर]] (जसलाई "राक्षस ताल" पनि भनिन्छ)मा मिसिन्छ। त्यस पछि नेपालमा प्रवेश गरेपछी [[मुगु जिल्ला]]मा यो "करन खोला" अथवा [[मुगु कर्णाली]]सँग मिसिन्छ। त्यसै कारण खोलाको नामबाट नै यो नदीको नाम कर्णाली नदी रहन गएको अनुमान छ। यो नदी [[बाजुरा जिल्ला]] र [[हुम्ला जिल्ला]]को सिमाना हँदै [[कालीकोट जिल्ला]]मा पुग्दा सम्म यसका धेरै सहायक नदी नालाहरूले गर्दा यसले खोलाबाट नदिको रूप लगि सकेको हुन्छ। [[मुगु जिल्ला]]मा रहेको [[राराताल|रारा ताल]]को पानी यो नदीमा मिसिदै यसले विसाल रूप लिइ सकेको हुन्छ। त्यसै गरी हुम्ला र बाजुराको सिमानामा यसलाई हुम्ला कर्णाली र बुढी गंगा मिसिए पछि यो नदी धेरै ठूलो भैसको हुन्छ। कालीकोटको लालीघाटमा आएर यो नदीमा [[जुम्ला जिल्ला]]बाट आएको तिला नदी मिसिन्छ। यसैगरी अन्य साना खोला नालाहरू साथमा लिएर यो नदी [[दैलेख जिल्ला]] र [[अछाम जिल्ला]]को सिमाना हुदै अगाडीअगाडि बढ्छ।
 
==नदीको विस्तार==
"https://ne.wikipedia.org/wiki/कर्णाली_नदी" बाट अनुप्रेषित