"सिद्धिचरण श्रेष्ठ" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा 49.244.16.188 (वार्तालाप)द्वारा 202.51.76.84द्वारा गरिएको पछिल्लो संशोधनतर्फ उल्टाइएका सम्पादनहरू चिनो: पूर्ववत |
सा वि. म.: हिज्जे ठीक (-काठमाडौँ +काठमाडौं) |
||
पङ्क्ति ८:
==जीवनी==
===सुरुवाती जीवन===
सिद्धिचरण जन्मेको ओखलढुंगा जिल्लामा त्यसबेला स्कुलको नामनिशान थिएन। [[ब्राह्मण]] बालकहरू मात्र गुरुका घरमा गएर [[रुद्री]], [[चण्डी]] र [[वेद]] पढ्ने गर्थे। सिद्धिचरणका पिता दिनभर अड्डा र डेरा फर्केपछि पनि रातको ११/१२ बजेसम्म चल्ने कचहरीमा व्यस्त रहनुहुन्थ्यो भने आमाचाहिँ पूजापाठमै प्रायः दिन बिताउने गर्नुहुन्थ्यो। यस्तो स्थितिमा बालक सिद्धिचरणले ओखलढुंगामा सात वर्षको उमेरसम्ममा केवल बाह्रखरीको मात्र अध्ययन गर्न पाए । पछि वि.स.१९७६ सालमा बाबुआमा ओखलढुंगाबाट आफ्नो घर
===साहित्यिक यात्रा===
''सन्ध्या'' कविता उनको २०२१ सालमा प्रकाशित कवितासंग्रह कोपिलामा संग्रहित छ। यो कविता नै उहाँको अहिले -०६८ साल सम्मको उपलब्ध पहिलो कविता हो। यस प्रकार पाँच कक्षामा पढ्दादेखि नै कविता लेख्न थालेका भए पनि सिद्धिचरणले स्कुलको औपचारिक शिक्षा भने पूरा गर्न सकेनन् । हिसाबमा कमजोर हुनाले कक्षा आठमा पुग्दा नपुग्दै उनले स्कुल छाडे; कक्षा आठसम्मको मात्र स्कुलको औपचारिक शिक्षा हासिल गरे ।
|