"डोटी जिल्ला" का संशोधनहरू बिचको अन्तर

चित्र थप
सा वि. म.: हिज्जे ठीक (-राजनैतिक; +राजनीतिक)
पङ्क्ति ३९:
यस जिल्लाको भू-बनोट असमान उचाई र विविध धरातलिय स्वरूप भएको कारण हावापानीमा निकै विषमता छ। यस जिल्लाको ६०% भू-भाग समशितोष्ण,१७% भू-भाग अर्द्योष्ण र २३% भू-भाग शीत प्रदेशमा पर्दछ। भू-वनोटीय उचाईमा भएको विविधताको कारण यँहाको हावापानी तथा जलवायुमा पनि विविधता पाइन्छ। यहाँ खासगरी समशितोष्ण (Sub-tropical) देखि शितोष्ण (temperate) हावापानी पाइन्छ। सन् १९७६-८६ सम्मको सिलगढी स्टेशनको रेकर्ड अनुसार यँहाको वार्षिक औषत वर्षा १,३४७ मिलिमिटर पाइएको छ। जिल्लाको वर्षैभरि हुने वर्षाको वितरण एकनाशको पाइदैन। हिउँदमा कम वर्षा हुन्छ भने करीब ७०% वर्षा जुन देखि सेप्टेम्बर महिनामा हुन्छ। त्यस्तै सिलगढी स्टेशनको रेकर्ड अनुसार अत्यधिक तापक्रम ३६.३ डिग्री सेन्टिग्रेड (मे १९९७) र न्यूनतम तापक्रम २.९ डिग्री सेन्टिग्रेड (जनवरी १९८५) रेकर्ड गरिएको छ।
 
==राजनैतिकराजनीतिक विभाजन==
राजनैतिकराजनीतिक हिसाबले यस जिल्लालाई ५० वटा गाविसहरू,१ नगरपालिका ([[दिपायल सिलगढी नगरपालिका]]),११ इलाका र २ वटा निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ। सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम दिपायल सिलगढी नगरपालिकाको राजपुरमा रहेको छ।
डोटी जिल्ला को सदरमुकाम सिलगढिमा रहको छ ।
 
"https://ne.wikipedia.org/wiki/डोटी_जिल्ला" बाट अनुप्रेषित