"अर्थ" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
सा वि. म.: हिज्जे ठीक (-राजनैतिक; +राजनीतिक) |
||
पङ्क्ति ४०:
शुक्रले अर्थलाई यसरी व्यक्त गरेका छन्– अर्थानर्थो तु वार्तायां दण्डनीत्यां नयानयौ<ref>{{cite book|title=शुक्रनीति सार|page=१.१५३}}</ref> अर्थात् वार्ता शास्त्रमा अर्थोपार्जन र खर्च गर्ने तरीकाहरू बताइएको हुन्छ । यस दृष्टिले वर्तमान समयका अर्थशास्त्र Economicsको विषय वस्तु वार्ता शास्त्रसंग मिल्छ ।
==मार्शलका अनुसार==
मार्शलका अनुसार–
<br />
यस अनुसार अर्थ भनेको भौतिक कल्याणको साधन हो ।
पङ्क्ति ५०:
कौटिलीय अर्थशास्त्रमा प्रयोग गरिएको ‘अर्थशास्त्र’ शब्दलाई अंग्रेजी अनुवादकहरूले फरक फरक अनुवाद गरेको पाइन्छ । संस्कृतिविद् डी डी कोशाम्बीले साइन्स अफ् मेटेरियल गेन (Science of Material Gain), हिन्दु संस्कृतिका विद्वान् ए एल बशमले अ ट्रीटाइज अन् पोलिटी (A L Basham), राजनीतिशास्त्रका विद्वान् जी पी सिंहले अ साइन्स अफ् पोलिटि (A science of Polity), अर्थशास्त्रका विद्वान रङ्गराजनले साइन्स अफ् वेल्थ एन्ड वेलफेयर (Science of Wealth and Welfare), पाश्चाŒय इतिहासका विशेषज्ञ प्रो. रोजर बोशेले साइन्स अफ् पोलिटिकल इकोनोमी (Science of Political Economy), र दर्शनशास्त्रका विद्वान् हेनरिक जिमरले यूनिवर्सल लज् अन् पोलिटिक्स, इकोनोमिक्स, डिप्लोमेसी एन्ड वार (Universal Laws on Politics, Diplomacy and War), संस्कृतका विद्वान् आर पी काङ्लेले साइन्स अफ् पोलिटिक्स (Science of Politics) भनी अनुवाद गरेका छन् ।
<br />
यस सम्बन्धमा अर्थशास्त्री सेन र बसुले के भनेका छन् भने अंग्रेजी इकोनोमिक्सको संस्कृत रुपान्तर अर्थशास्त्र हुनसक्छ तर संस्कृत अर्थशास्त्रको रुपान्तर इकोनोमिक्स हुन सक्दैन किनभने संस्कृत अर्थशास्त्र शब्दको क्षेत्र, विषय वस्तु र इतिहास यूरोपियन अर्थशास्त्रीहरूको परिकल्पना भन्दा निकै विस्तृत र प्राचीन छ ।<ref>ज्ञवाली, बाबु राम, सन् २०१४, कौटिल्य र शुक्रको
[[श्रेणी:आर्थिक]]
|