"मेघालय" का संशोधनहरू बिचको अन्तर

सा बंगाललाई_सच्याउदै_बङ्गालसँग
पङ्क्ति ११:
|घनत्व = १०३
|लिंगानुपात=
|जातिहरू=खासी 49%, गारो 34% , बंगालीबङ्गाली 2.5%, नेपाली 4%, सिख 2.3%, कोचे 2.8%, हजोंग 1.8%, अन्य 6.4%
|धर्म= ईशाई 70.3%, अनिमियाई 11.5%, हिन्दू 13.3%, इस्लाम 4.3%
|साक्षरता प्रतिशत=
पङ्क्ति ३५:
 
== जनसंख्या ==
जनजातीय आबादी कुल जनसंख्याको लगभग ८५ प्रतिशत छ। लगभग ५०% खासी छन त्यस पछि गारो छन जसको जनसंख्या एक तिहाई छ। यस अतिरिक्त जयंतिया तथा हजोंगहरू पनि छन। लगभग १५ प्रतिशत आबादी अजनजातीय छ जसमा बंगालीबङ्गाली तथा शेख शामिल छन। यो देशको तीन राज्य मध्यबाट एउटा हो जहाँ ईसाई बहुमत छन, अन्य दुई राज्य - [[नागाल्याण्ड]] र [[मिजोरम]] पनि [[पूर्वोत्तर भारत]]मा नै छ। खासीहरू [[क्याथोलिक]] हुन जबकि गारोहरू बाप्टिस्ट।
 
राज्य सरकारले हालांकि पर्यटनलाई बढावा दिई रहेको छ तर आतंकवादी संगठन [[उल्फा]] र ''बोडो राष्ट्रिय लोकतांत्रिक मोर्चा'', गारो पहाडहरूलाई आफ्नो गतिविधिहरूको थलो बनाई रहेको छन्। घना जंगल र [[बंगलादेश]]को सीमा नजीक भएको हुनाले यो ठाउ एउटा राम्रो लुक्ने स्थान बनेको छ।
पङ्क्ति ५६:
* [[खासी]]: ४९%
* [[गारो]]: ३४%
* [[बंगालीबङ्गाली]]: २.५%
* [[नेपाली]] : ४%
* [[शेख]]: २.३%
"https://ne.wikipedia.org/wiki/मेघालय" बाट अनुप्रेषित