अधिसूचना: शिघ्र हटाउने नामाङ्कन को फिफा विश्वकपहरु । (ट्विङ्कल)
पङ्क्ति ४२७:
नेपालका प्रदेशहरूको नामकरण पूर्ण नभएसम्म प्रदेश नं. अनुसारको गाउँपालिकाहरू अथवा नगरपालिकाहरू लेखमा श्रेणीकृत गर्नु हाललाई उपयुक्त नहुने मेरो ठहर रहेको छ । निकट भविष्यमा प्रदेशको नामाकरण भएपश्चात ती सबै श्रेणीका लेखहरूलाई पुन: नयाँ श्रेणीमा जोडिने हुनाले त्यस समय फेरी सो कार्य थपिनेछ । बोटहरूको निसक्रियताले गर्दा नेपाली विकिपिडियामा श्रेणीको कामहरू धेरै अपूरो रहेको यहाँलाई जानकारी नै होला । धन्यवाद--[[Image:Star_प्रमुख.png|30px]][[User:बिप्लब आनन्द|'''<font color="#008000"><b>बिप्लब आनन्द</b></font>''']] [[User_talk:बिप्लब आनन्द|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] ०५:१३, ८ मे २०१८ (युटिसी(UTC))
:[[User:बिप्लब आनन्द]] सर, प्रदेश नं. १ को नामाकरण भएपछि ति ८८ गाउँपालिकाहरूलाई पुनः संबंधित श्रेणीमा श्रेणीकरण गर्न म जिम्मेवार हुने छू। जस्तो की मैले अंग्रेजी विकिपीडियामा गरेको छु त्यहाँ प्रदेश नं. १ का सबै ८८ गाउँपालिकाहरू लेखिएर तयार छन्, तर नेपाली विकिमा पूरा छन् कि छैनन् बारे म sure हुन सकिन so मैले श्रेणीकरण गरेर हेर्न खोजेको they are completed or not on Nepali wiki! [[User:Raju Babu|&nbsp;👤<span style="background:transparent;padding:4px;color:blue;text-shadow:grey 0.2em 0.2em 0.3em">'''Raju'''</span>]][[user talk:Raju Babu|💌]] ११:४१, ८ मे २०१८ (युटिसी(UTC))
==[[:फिफा विश्वकपहरु]] पृष्ठ [[विकिपीडिया:शिघ्र मेट्नुपर्ने आधार|चाँडै मेटाउनु पर्ने]]मा मनोनित==
[[Image:Ambox warning pn.svg|48px|left|alt=|link=]]
 
यस [[:फिफा विश्वकपहरु]] पृष्ठलाई विकिपीडिया देखि [[विकिपीडिया:पृष्ठ हटाउने नीति|शिघ्र मेटिने]] भनेर एउटा ट्याग राखिएको छ । किनकि यसले [[विकिपीडिया:शिघ्र मेट्नुपर्ने आधार#सा६. प्राविधिक मेट्ने आधार|शिघ्र मेट्नुपर्ने मापदण्डको सा६]], अन्तर्गत [[विकिपीडिया:अनाथ|अनाथ]] वा बहुविकल्पी पृष्ठ जुन: '''प्राविधिक मेट्ने आधार'''मा रहेको छ ।
:::*बहुविकल्पी दुई वा थोरै विकिपीडिया पृष्ठहरू र जसको शीर्षक "(बहुविकल्पी)" मा समाप्त हुन्छन् अथवा,
:::* यसको शीर्षकको बावजूद कुनै (शून्य) विकिपीडियामा अवस्थित पृष्ठहरू अस्वीकार गर्दछ ।
[[विकिपीडिया:शिघ्र मेट्नुपर्ने आधार#लेखहरू|शिघ्र मेट्नुपर्ने मापदण्ड]] अन्तर्गत यस्तो पृष्ठहरू कुनै पनि समयमा मेटिन सक्छ । कृपया, [[विकिपीडिया:अस्पष्ट लेखहरू|अधिक सूचनाको लागि अस्पष्ट लेख दिशानिर्देशहरू हेर्नुहोस्]] ।
 
यदी तपाईलाईउल्लेखित कारणले यो पृष्ठ मेटाउनु उपयुक्त हुन्न भन्ने लागेमा, तपाई [[:फिफा विश्वकपहरु|उक्त पृष्ठमा गएर]] "आफ्नो विचार राख्न यहाँ थिनुहोस"मा क्लिक गरी आफ्नो विचार राख्न सक्नु हुन्छ । याद राख्नुहोस्: '''मेटाउनु पर्ने ट्याग'''लाई आफै नहटाउनु होला । साथै यो ट्याग राखिए पछि उक्त लेख कुनैपनि बेला मेटिन सक्छ । यदी मेटिएको भएमा उपयुक्त सन्दर्भ तथा कारण सहित मेटाएको उल्ट्याउनको लागि प्रवन्धकहरूलाई अनुरोध गर्नुहोस् । <!-- Template:Db-disambig-notice --> <!-- Template:Db-csd-notice-custom --> [[Image:Star_प्रमुख.png|30px]][[User:बिप्लब आनन्द|'''<font color="#008000"><b>बिप्लब आनन्द</b></font>''']] [[User_talk:बिप्लब आनन्द|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] ०५:१३, १३ जुन २०१८ (युटिसी(UTC))