"प्रमुख कार्यकारी अधिकृत" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनो: पूर्ववत
पङ्क्ति १:
{{Hatnote|"प्रमुख कार्यकारी", "सिइओ", तथा "सिइओज" यहाँ निर्देशित हुन्छन् ।}}
==नारायण न्यौपाने==
 
'''प्रमुख कार्यकारी अधिकृत''' (सिइओ) सामान्यतया एउटा नाफा रहित अथवा गैह्र नाफा रहित सङ्गठनको सबैभन्दा वरिष्ठ अधिकारी (कार्यकारी) वा व्यवस्थापक हुन्छ । कुनै पनि निगम, कम्पनी, गैह्रनाफामुखी, वा सरकारी निकायद्वारा नियुक्त गरिएको प्रमुख नै कार्यकारी अधिकृत हुन् । उसले सामान्यतया कार्यकारी निर्देशक समिति समक्ष आफ्नो प्रतिवेदन पेश गर्दछ । ब्रिटिश अङ्ग्रेजीमा सिइओलाई प्रबन्ध निर्देशक ('''एमडी''')<ref>Professional English in Use – Finance, Ian MacKenzie, Cambridge University Press, 2006, p.16</ref> वा प्रमुख कार्यकारी ('''सिइ''') पनि भन्ने गरिन्छ ।<ref>{{cite web|url=http://lexicon.ft.com/Term?term=chief-executive |title=Chief Executive Definition from Financial Times Lexicon |publisher=Lexicon.ft.com |accessdate=2012-11-28}}</ref>
 
==दायित्व==
{{ठुटो}}
 
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
 
==बाह्य लिङ्कहरू==
{{commons category|Chief executive officers|प्रमुख कार्यकारी अधिकृत}}
 
 
[[श्रेणी:वाणिज्य र वित्तीय सञ्चालन पेशाका पदहरू]]
[[श्रेणी:संस्थान नियन्त्रक]]