"यक्ष" का संशोधनहरू बिचको अन्तर

need to wikify
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{wikify}}
'''यक्ष''' विशेष शक्ति युक्त मानवेतर प्राणी हुन् । महाभारतमा[[महाभारत]]मा युधिष्ठिर यक्षको प्रश्नोत्तर प्रसिद्ध छ । भगवान्भगवान शिवका[[शिव]]का गणमा पनि धेरै यक्षहरुयक्षहरू छन् । यिनलाई मुख्यतः आसुरी सम्पदा प्रधान भनिन्छ । गीतामा यक्षहरुमायक्षहरूमा कुबेरलाई श्रेष्ठ (गीता १०.२३) बताइएको छ । गन्धर्व, यक्ष, र किन्नर आदिमा मायावी शक्ति हुन्छ तर उनीहरुलेउनीहरूले अरुलाई भ्रममा पार्नका लागि यसको प्रयोग गर्छन् भन्ने मानिन्छ ।
 
{{ठुटो}}
"https://ne.wikipedia.org/wiki/यक्ष" बाट अनुप्रेषित