"विद्यापति" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १२:
| birth_name =
| birth_date = १३५२ <!-- {{birth date and age|YYYY|MM|DD}} -->
| birth_place = [[मधुबनी, बिहारजिल्ला|मधुबनी]], भारत<ref>{{cite web|url=http://m.poemhunter.com/vidyapati-thakur/biography/|title=The birth place of Vidyapati is Known to be Madhubani in Present day Bihar, India}}</ref>
| death_date = 1448 <!-- {{death date and age|YYYY|MM|DD|YYYY|MM|DD}} -->
| death_place = [[जनकपुर]], नेपाल<ref>{{cite web|url=http://m.poemhunter.com/vidyapati-thakur/biography/|title=Archaelogist revealed Janakpur in Nepal as site of Vidyapati's death place}}</ref><ref>{{cite web|url=http://www.britannica.com/EBchecked/topic/627989/Vidyapati|title=Vidyapati second time exile in Nepal leaves back his death}}</ref>
पङ्क्ति १८:
| occupation = लेखक , कवि
| language = [[मैथिली भाषा|मैथिली]], [[नेपाली भाषा|नेपाली]], [[बंगाली भाषा|बंगाली]], [[उडिया भाषा|उडिया]]
| nationality =
| nationality = [[मैथिल लोकनि|मैथिल]] (वर्तमान - नेपाली वा भारतीय)
| ethnicity = [[मैथिल]]
| citizenship =
| education =
पङ्क्ति ४२:
[[Image:bidhya pati.jpg|thumb|300px|[[नेपाल]]को [[हुलाक टिकट]]मा विद्यापति]]
 
'''विद्यापति''' [[मैथिली भाषा|मैथिली]] साहित्यका महाकवि हुन्। आधुनिक [[मैथिली]] साहित्यको लेखन तथा विस्तारमा उनको ठूलो योगदान रहेको छ। मैथिली भाषा र साहित्यमा यिनलेवहाँले गरेको योगदानको [[नेपाल]][[भारत]] दुवै देशले उच्च सम्मान गर्दै आ-आफ्नो देशको हुलाक टिकटमा उनको तस्वीर अङ्कीतअङ्कित गरेका छन्।
 
नेपाल र भारत दुवै देशमा मैथिली आन्दोलन विद्यापति स्मृति दिवसकै आयोजनबाट सुरु भएको थियो। स्व पंपण्डित सुन्दर झा शास्त्रीसमेतका अग्रसरतामा सुरू भएको यो आयोजना नेपालमा क्षेत्रीय भाषाहरूको अस्मिता र सम्मानको संर्घषातथा यसका लागि लोकतन्त्रको आवश्यकता बोध गराउने लक्ष्यतिर केन्द्रित थियो।
 
नेपाल र भारत दुवै देशमा मैथिली आन्दोलन विद्यापति स्मृति दिवसकै आयोजनबाट सुरु भएको थियो। स्व पं सुन्दर झा शास्त्रीसमेतका अग्रसरतामा सुरू भएको यो आयोजना नेपालमा क्षेत्रीय भाषाहरूको अस्मिता र सम्मानको संर्घषातथा यसका लागि लोकतन्त्रको आवश्यकता बोध गराउने लक्ष्यतिर केन्द्रित थियो।
==योगदान==
विद्यापतिले सम्पूर्णजीवन साहित्यलाई अर्पित गरे। मृत्युको अन्तिम क्षणसम्म पदको रचना गर्दै काव्यधारा प्रवाहित गरिरहे। भनिन्छ, आफ्नो जीवनको अन्तकाल आइपुगेको उनलाई आभाष भइसकेको थियो र आफैं आफ्नी छोरी, धर्मपत्नीलाई त्यसको जनाउदिई गंगालाभका लागि प्रस्थान गरेका थिए। अलि वाजितपुरसम्म पुग्दा उनको शक्ति पूर्णतया क्षीण भयो र अगाडि बढ्न असमर्थ भए। त्यतिबेला उनले गरेको गंगाको वन्दना विद्यापतिका अमर पदावलीहरूमध्ये एक हो।
"https://ne.wikipedia.org/wiki/विद्यापति" बाट अनुप्रेषित