चिनो: आमसन्देश वितरण
पङ्क्ति ४२१:
</div>
<!-- Message sent by User:Nabin K. Sapkota@newiki using the list at https://ne.wikipedia.org/w/index.php?title=%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%AF%E0%A5%8B%E0%A4%97%E0%A4%95%E0%A4%B0%E0%A5%8D%E0%A4%A4%E0%A4%BE:Nabin_K._Sapkota/Mass_Message_Users_List&oldid=634073 -->
 
== नयाँ श्रेणी सम्बन्धमा ==
 
नमस्ते Raju Babu ज्यू,
नेपालका प्रदेशहरूको नामकरण पूर्ण नभएसम्म प्रदेश नं. अनुसारको गाउँपालिकाहरू अथवा नगरपालिकाहरू लेखमा श्रेणीकृत गर्नु हाललाई उपयुक्त नहुने मेरो ठहर रहेको छ । निकट भविष्यमा प्रदेशको नामाकरण भएपश्चात ती सबै श्रेणीका लेखहरूलाई पुन: नयाँ श्रेणीमा जोडिने हुनाले त्यस समय फेरी सो कार्य थपिनेछ । बोटहरूको निसक्रियताले गर्दा नेपाली विकिपिडियामा श्रेणीको कामहरू धेरै अपूरो रहेको यहाँलाई जानकारी नै होला । धन्यवाद--[[Image:Star_प्रमुख.png|30px]][[User:बिप्लब आनन्द|'''<font color="#008000"><b>बिप्लब आनन्द</b></font>''']] [[User_talk:बिप्लब आनन्द|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] ०५:१३, ८ मे २०१८ (युटिसी(UTC))