"शारदा शर्मा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ७९:
 
कवयित्रीका रूपमा प्रसिद्धि बटुल्ने शारदा शर्मा गीत पनि त्यत्तिकै ज्वलन्त लेख्छिन् । त्यसैले उनी नेपाली साहित्याकाशमा चर्चित छिन् । नेपाली भाषामा कविता, कथा र समालोचना लेखेर छोटो समयमा ख्याति कमाउने स्रष्टामध्ये शारदा शर्मा पनि एक हुन् । शारदा शर्माका लेखनमा भावना र बौद्धिकताको बराबरी आत्मीयता जोडिएको हुन्छ । वास्तवमा मुटु र विवेकको दोभान नै शारदा शर्मा हो । त्यति मात्र होइन, शारदा शर्माका कलममा स्रष्टा, सृष्टि र दृष्टिको त्रिवेणी भेटिन्छ । उनका कवितामा जीवनको भोगाइ हुन्छ, मान्छेको रोजाइ हुन्छ र अदृश्य सोचाइ हुन्छ । उनी जसरी कथामा आफ्नो शिखर भावना प्रस्तुत गर्छिन्, त्यसै गरी कवितामा पनि जीवनको मोह अर्पित गरिरहन्छिन् । उनका कविताका दुःखात्मक कथा र निराशाका अभिव्यक्तिहरू जति जीवन्त छन् त्यहाँ त्यति नै आशाका ज्योतिहरू चम्किरहने गर्छन् । नेपाली साहित्यमा आफ्नो शब्दरचनाले उनी नेपाली पाखा, बेंसी र तराईका फाँटहरूमा चिनिएकी छिन् । उनी उत्कृष्ट बौद्धिकताका कुरा लेख्छिन्, लुकेका कुरा लेख्छिन्, दुःखेका कुरा लेख्छिन्, भावनाका कुरा लेख्छिन्, खुसी लेख्छिन् र चोट लेख्छिन् । अथवा उनी जे देख्छिन् त्यो लेख्छिन् । उनको लेखनको आफ्नै विशिष्ट शैली छ । छोटकरीमा भन्ने हो भने शारदा शर्मा नेपाली साहित्यकी एउटी सशक्त संवाहक हुन्, सृजनाकी मुहान हुन् र साहित्यिक धाराकी प्रवाह हुन् ।<ref name="rabinsxp"/>
 
उनले उपन्यास 'कम्प'मा नारी पात्रलाई विशेष महत्व दिएर महिलाको सामाजिक, आर्थिक र मनोवैज्ञानिक पाटो केलाउने प्रयास गरेकी छिन् र महिला हिंसा र यससँग जोडिएका आममुद्दाको चर्चा गर्दै उनले महिलामा हुर्कंदै गएको विद्रोही चेत देखाएकी छिन् ।<ref name="annapurnapost">{{cite web|url=http://annapurnapost.com/news-details/59568|title=दुःखको औसत कथा|trans-title=|first=शंकर|last=भण्डारी |website=http://annapurnapost.com|date=शनिवार, मंसिर ११, २०७३|accessdate=2018-04-09}}</ref>
 
==लेखन एवम मुख्य कृतिहरू==
Line ९६ ⟶ ९८:
===उपन्यास===
* ताप - २०६९<ref name="pallawa"/>
* कम्प - २०७३<ref name="himalkhabar">{{cite web|url=http://himalkhabar.com/news/910 |title=जिउँदै यमलोकको यात्रा|trans-title=|first=बच्चु |last=विक |website=himalkhabar.com|date=कार्तिक १४, २०७३|accessdate=2018-04-09}}</ref><ref name="nagariknews"/><ref name="annapurnapost"/>
 
===समीक्षाग्रन्थ तथा समालोचना===
"https://ne.wikipedia.org/wiki/शारदा_शर्मा" बाट अनुप्रेषित