चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २२६:
== नेपाल राजपत्र मान्ने कि नमान्ने सम्बन्धमा ==
 
आदरणीय प्रबन्धक ज्यू । 2018 जनवरी 11 तारिख 14:24 मा '''उत्पातपूर्ण गतिविधि''' भनेर आइपि रोक जस्ता कार्य गरेर बनाइएको लेखहरू मेटिदिएको हुनाले । अछाम तथा पर्सा जिल्ला का गाउँपालिकाहरूको सम्पूर्ण विवरणहरू नेपाल राजपत्रबाट लिएको थिए। (नेपाल राजपत्र पृष्ठ १९६ देखि २०४ सम्म पर्सा जिल्लाको गाउँपालिकाहरूको विवरणहरू) साथै धादिङ जिल्ला का गाउँपालिकाहरूको विवरणहरू सम्पादन गर्ने वेला मा '''उत्पातपूर्ण गतिविधि ''' भन्दै पर्सा जिल्लाका गाउँपालिकाहरू मेटाइ आइपि रोक लगाइयो तसर्थ विकिपीडियामा '''[[नेपाल राजपत्र]] का विवरणहरू मान्नेमान्य हुन्छ कि नमान्नेहुँदैन सम्बन्धमा ''' भन्ने विषयको जानकारी को लागि अनुरोध छ। [[User:U L DAS|U L DAS]] ([[User talk:U L DAS|कुरा गर्ने]]) U L DAS ०१०२:५५२०, १६ जनवरी २०१८ (युटिसी(UTC))