"पोर्टल:नेपाल/प्रमुख लेख/2" का संशोधनहरू बिचको अन्तर

स्टाइल/लेआउट त्रुटिहरू सुधार
स्टाइल/लेआउट त्रुटिहरू सुधार
पङ्क्ति १:
{{पोर्टल:नेपाल/प्रमुख लेख/लेआउट
{|role="presentation" style="border-spacing:8px;margin:-8px -8px -2px; background-color:transparent; width:100%"
|image=Sugauli Treaty2.PNG
| class="MainPageBG" style="padding:0.5em 1em 0em; border:1px solid #A3B1BF;background-color:#E6F2FF;vertical-align:top;color:#000" |
|size=300px
|caption=सुगौली सन्धिले सीमारेखामा ल्याएको अन्तर
|text='''सुगौली सन्धि''' नेपाल र तत्कालिन इस्ट इन्डिया कम्पनी बीचमा भएको सम्झौता हो जसबाट नेपाल अंग्रेज युद्धको विधिवत समाप्ति भएको थियो। यो सन्धिमा नेपालले आफ्नो अधीनस्थ भूमिको २ तिहाई भू-भाग गुमाउनु परेको थियो। यो सन्धिमा [[ब्रिटिश इस्ट इन्डिया कम्पनी]] र [[नेपाल]] बीच २ डिसेम्बर १८१५ मा हस्ताक्षर भएको र यसको पुष्टि ४ मार्च १८१६ भएको थियो। यो सन्धि गरेर ब्रिटिशद्वारा पर्वतीय राज्य नेपालमाथि दोस्रो पल्ट आक्रमण गरिंदा उब्जेको सन् १८१४ देखि १८१६ सम्म चलेको अंग्रेज-नेपाली युद्धलाई समाप्त गरियो। सन्धिमा हस्ताक्षर गर्नेमा नेपाल पक्षबाट राजगुरू [[गजराज मिश्र]] र [[चन्द्र शेखर उपाध्याय]] तथा ब्रिटिश (कम्पनी) पक्षका लेफ्टिनेन्ट कर्नेल प्यरिस ब्राड्स थिए।
 
सन्धिमा नेपालले लडाईंमा जितेको भूमि छोड्नुपर्ने, ब्रिटिश प्रतिनिधि काठमाडौंमा राखिने, गोर्खालाई ब्रिटिश सेनामा भर्ती गरिने र नेपालले अमेरिकी अथवा युरोपी कर्मचारीलाई राख्ने अधिकारबाट पनि वंचित हुनुपर्यो । यस अघि फ्रान्सका कमाण्डरहरूलाई नेपाली सेनालाई तालीम दिने काममा लगाइन्थ्यो। यस सन्धिमा एक तिहाई भूभाग नेपालले गुमाउनु पर्यो । यस अन्तर्गत [[सिक्किम]]को क्षेत्र पनि पर्छ, यहाँका राजा छोग्यालले अंग्रेज-नेपाली युद्धमा ब्रिटिशलाई सघाएका थिए। नेपालले गुमाएका क्षेत्रहरूमा काली नदीको पश्चिमी भाग [[कुमाउँ]](वर्तमान उत्तराखण्ड), [[गढवाल]](वर्तमान उत्तराखण्ड), [[सतलज नदी]]को पश्चिमतर्फका केही क्षेत्रहरू कांगडा (वर्तमान हिमाचल प्रदेश) र तराई क्षेत्रका धेरै भागहरू।
=='''[[विकिपीडिया:प्रमुख लेख|प्रमुख लेख]]'''==
|link=सुगौली सन्धि
[[File:Cscr-featured.svg|right|40px|प्रमुख लेख सामग्री तारा]]
|}}
प्रमुख लेख सामग्रीले विकिपीडियाको उत्तम प्रतिनिधित्व गर्दछ, जसमा लेखहरू, चित्रहरू र अन्य योगदानहरू जुन विकिपीडियाका सहयोगी प्रयासहरूको उत्कृष्ट परिणामहरू प्रदर्शन गर्दछ । सबै प्रमुख लेख सामग्रीले पूर्ण समीक्षा प्रक्रियालाई गुमाउँछ जुन यो हाम्रो सर्वोच्च लक्ष्यहरूको उत्कृष्ट उदाहरणको रूपमा सेवा गर्न उच्च स्तरका मानहरू पूरा गर्दछन् । पृष्ठको शीर्ष दाँया कुनामा रहेको एक सानो कास्य तारा, ([[File:Cscr-featured.svg|14px|प्रमुख लेख]]) सामग्री ताराले संकेत गर्दछ कि सामग्री प्रमुख लेखको रूपमा प्रदर्शित गरिएको छ । यो पृष्ठले सबै विकिपीडियाको प्रमुख लेख सामग्रीको लिङ्क प्रदान गर्दछ ।
{{प्रमुख लेख}}
|}