"विकिपिडिया:शीघ्र मेट्नुपर्ने आधार" का संशोधनहरू बिचको अन्तर

थप
सामाग्री थप
पङ्क्ति ३०१:
यदि एक '''अपलोडर'''ले एक इजाजतपत्र निर्दिष्ट गरि स्रोत/प्रतिलिपि अधिकार धारकको रूपमा तेस्रो पक्षको पनि नाम दिएको छ तर तेस्रो पक्षले वास्तवमा सहमति नगरेको भए, त्यस्ता फाइलहरू अपलोडरलाई दिइएको '''सात दिनको अधिसूचना''' पछि मेटाइने छन् ।
* {{Tlsp|Npd}}
 
=== [[विकिपीडिया:श्रेणी|श्रेणी]] ===
 
==== {{Anchor|श्रे१|C1|c1|catempty}} श्रे१. रित्ता श्रेणीहरू ====
{{Shortcut|वि:श्रे१}}
 
यो मापदण्ड कम्तीमा सात दिन सम्म रित्ता रहेका श्रेणीहरूमा लागू हुन्छ । [[:श्रेणी:अस्पष्टता श्रेणीहरू|बहुविकल्पी श्रेणी]], [[:श्रेणी:विकिपीडिया नरम अनुप्रेषित श्रेणीहरू|अनुप्रेषित श्रेणी]], [[:श्रेणी:विकिपीडिया प्रमुख लेख श्रेणीहरू|प्रमुख लेख श्रेणी]], छलफल [[विकिपीडिया:श्रेणी सम्बन्धि छलफलहरू]] अन्तर्गतका श्रेणीहरू ([[विकिपीडिया:मेटाउने छलफलहरू|छलफलहरू]]), वा परियोजनाका श्रेणीहरू अक्सर समय-समयमा रित्ता हुन सक्ने श्रेणीहरू यस मापदण्डमा लागू हुँदैनन् । त्यस्ता श्रेणीहरू मेटाउनबाट रोक्न पृष्ठको शीर्ष मा {{Tl|Possibly empty category}} ढाँचा राख्नुहोस् ।
* {{Tl|Db-c1}}, {{tl|db-catempty}} ।
 
==सन्दर्भ सामग्रीहरू==