"सङ्खुवासभा जिल्ला" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा 14.0.225.55 (वार्तालाप)द्वारा Ram Prasad Josheeद्वारा गरिएको पछिल्लो संशोधनतर...
पङ्क्ति १२:
|अग्लो उचाई = [[मकालु हिमाल]] ८,४८१
|होंच उचाई = [[अरुण उपत्यका]] ४५७
|जनजातीहरू = [[लिम्बूबाहुन]], [[बाहुनक्षेत्री]], [[क्षेत्रीराई जाति|राई]], [[याक्खा]], [[लिम्बु]], [[भोटे]], [[मगर]], [[गुरुङ]]
|भाषाहरू = [[नेपाली]], [[याक्खा]], [[लिम्बु]], [[मगर भाषा|मगर]], [[राई भाषा|राई]], [[गुरुङ भाषा|गुरुङ]]
|माविसु = २८
|टेलिफोन कोड = ०२९
पङ्क्ति २७:
वैदिक कालदेखि नै संखुवासभा जिल्लाको महत्व रहदै आएको छ। सो समयमा शिवपार्वतीको कि्रडास्थल मानिने शिवधारा वेदव्यासले भगवान शिवशंकरसंगको प्रार्थनापछि सिद्दिविनायक गौरीपुत्र गणेशको सहयोगमा पोखरीको बीचमा वेदिको निर्माण गरी वेदको लेखन गरेको स्थान सभापोखरी स्वस्थानी व्रतकथामा वर्णित सतीदेवीको देब्रे आँखा पतन भएको स्थान [[सिद्धकाली मन्दिर|सिद्धकाली]] जस्ता पौराणिक महत्व भएको स्थलहरूले सोको प्रमाणित गर्दछ।
 
एकिकरण पूर्व तीन राज्यमा विभाजित [[लिम्बुवान]]किराँत राज्यमा संखुवासभा जिल्ला [[लिम्बुवान]]पल्लो किराँत अन्तरगत पर्दथ्यो। लिम्बुवानकालमाकिराँत कालमा यस जिल्लाका विभिन्न स्थानहरूमा गढि गोला कोट आदि भएको तथ्य हाल सो अनुसार रहेको गाँउहरूको नामाकरण (हटियागोला गढि बजार र चैनपुर गाबिसको लोहाकोट आदि)ले पुष्टि गर्दछन्। जस अनुसार गढि तथा कोटमा शासकहरूको दरवार हुने गर्दथ्यो भने गोलामा त्यस ताकाको अन्नपानी तथा हातहतियारको भण्डार रहने गर्दथ्यो। हाल जिल्ला प्रहरी कार्यालय रहेको स्थान जसलाई खादबारी १ ढोलबाजे गढि भनिन्थ्यो तथा हाल हेलिप्याड रहेको स्थान सम्याउने कार्य गर्दा फेला परेका चिल्ला वुट्टेदार तथा बलिया ईट्टाहरू त्रिशुल तीर तरवार खुँडा आदिले परापूर्वकालमा उक्त स्थानमा कुनै ठूलो दरवार रहेको तथ्यलाई पुष्टि गर्दछन्। यस्ता गढि गोला तथा कोतहरूमा हेदाङ्गना गढि चैनपुर गोला हटियागोला कोतडाँडा (हाल हिमालय मा.वि. भएको स्थान वानेश्वर गढि आदि प्रसिद्ध रहेका थिए।
 
नेपाल राज्यको एकिकरणका क्रममा वि. सं १८३१ वैसाखमा चैनपुरको दक्षिणी भागमा रघुराना लिम्बु कोलिम्वूको नेतृत्वमा गोर्खाली सेनाहरू र [[लिम्बुवान]]किराँत राज्यका कङगसोरे वनेमकोकांगेसोरेको नेतृत्वमा युद्ध भएको प्राप्त तथ्यहरूले यस क्षेत्रको एकिकरण त्यस समय पश्चात भएको पाइन्छ। राणाकालमा यो क्षेत्र [[धनकुटा जिल्ला|धनकुटा]] गौंडा वडाहाकिमको प्रशासनिक क्षेत्र तथा चैनपुरका न्यायिक क्षेत्रभित्र पर्दथ्यो। त्यसताकाका वस्तीहरूलाई थुम भनिने गरिन्थ्यो र यो जिल्ला भित्र पनि विभिन्न थुमहरू दशमजिया (मादिविर्ता) पाचँ मजिया (खराङ्ग) देखि [[वाना गाबिस|लिङलिङ,वाना]] दशथर थुम (चैनपुर देखि पोखरीबजार) त्यस्तै पाँच खपन थुम, सभा उत्तर थुम, संखुवा उत्तर थुम आदि पर्दथे।
 
==भौगोलिक अवस्था==