"कुसुम (वनस्पति)" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १९:
'''कुसुम''' धेरै हाँगा हुने एक वर्षीय [[पोथ्रा]] वर्गमा पर्ने वनस्पति हो । साधारणतया यसलाई बीउबाट वनस्पति तेलको उत्पादनका लागि खेति गरिन्छ । यसको बोट ३० देखि १५० सेन्टिमिटर (१२ देखि ५९ इन्च) अग्लो हुन्छ जसमा अण्डाकार पहेंला, राता र सुन्तला रंगका फूल फुल्ने गर्दछन् । कुसुमको प्रत्येक हाँगामा एकदेखि पाँचवटासम्म फूल फुल्ने गर्दछ । ती प्रत्येक फूलमा १५ देखि २० वटा बीउ लाग्ने गर्दछ ।
 
==यो पनि हेर्नुहोस्==
{{जडीबुटीहरू}}
==सन्दर्भ सामाग्रीहरू==
{{reflist}}
 
==बाह्य लिङ्कहरू==
{{ठुटो}}
{{Commonscat|Carthamus tinctorius}}
 
{{Commonscat|Carthamus tinctorius}}
{{ठुटो}}
[[श्रेणी:वनस्पति]]
[[श्रेणी:कृषि]]